समाचार Archives - Page 577 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

गगनले २६० ल्याउँदा महतले ल्याए १२६, दोस्रोमा निकै

काठमाडौँ- नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । हालसम्‍म चार सय मतगणना भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार २६० मत ल्याएर

गगनलाई भारी मत, कसले कति पाए

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म ३०० मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । विश्वप्रकाशलाई उछिन्दै प्रदीप पौडेल

गगन थापाले लोकप्रिय मत ल्याउने संकेत

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार २०० मत गन्दा गगनले १२४ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले

प्रारम्भिक नतिजा: गगनलाई सर्वाधिक मत’ दोस्रोमा विश्वप्रकाश, कसले कति पाए ?

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले अग्रता लिएका छन् । १०० मत गन्दा गगनले ७० मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले

मत गन्दागन्दै जब धनराजले गडबड भएको देखे…

काठमाडौं । नेपाली कांग्रेसको उपसभातिमा शेरबहादुर देउवा समूहका पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका धनराज गुरुङ विजयी भएका छन् । झिनो मतले गुरुङले देउवा समूहका विजयकुमार गच्छदारलाई पराजित गरेका हुन्

गगन र विश्वप्रकाशको भाग्यको फैसला हुँदै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत महामन्त्री पदको मतगणना पार्टी कार्यालय सानेपामा जारी रहेको छ । मतगणनाबाट युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेताहरुको भाग्य फैसला हुनेछ । काँग्रेसको

महामन्त्रीको मतगणना सुरु, केही घण्टामै नतिजा सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । अहिले बिहान करिब साढे १० बजेदेखि मतगणना सुरु गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी

कांग्रेस महामन्त्रीको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो । मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत

गुम्यो गच्छदारको राजनीतिक शक्ति

काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा नेता धनराज गुरुङले रोचक जित हात पारेका छन्। विजयकुमार गच्छदारलाई दुई मत अन्तरले मात्रै पराजित गर्दै गुरुङ उपसभापतिमा विजयी भएका हुन्। गच्छदार शेरबहादुर देउवाको टिमबाट उपाध्यक्षका

निराश छैनन् शेखर, भागबन्डा र गुटबन्दी नगर्ने उद्घोष

काठमाडौं- मंगलबार सार्वजनिक कांग्रेस सभापतिको मतगणनामा शेरबहादुर देउवाले सभापतिका प्रत्यासी शेखर कोइरालालाई ९०७ मतले पछि पारे। पहिलो चरणमा सभापतिका लागि प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो

किन सुरू हुन सकेन महामन्त्रीको मतगणना ?

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु हुन सकेको छैन। केन्द्रीय निर्वाचन समितिले आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा मतगणना सुरु गर्ने तयारी गरेको भने पनि १०

ओलीले संसद अवरोध गरेर एमसीसी पास गराउने खेल खेलेको आरोप

काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले आफ्नो पार्टीले निरन्तर गरिरहेको संसद अवरोधको औचित्यमाथि प्रश्न उठाएका छन् । एमालेबाट विभाजित भएर गएको एकीकृत समाजवादी अवैध रहेको र सभामुख त्यसको सहयोगी