समाचार Archives - Page 569 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

डब्लूएचओले भन्यो- जीवन नै नरहे रमाइलोको के अर्थ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिसहरुलाई आफ्ना बिदाका योजना रद्द गर्न आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विभिन्न देशमा विद्यालय

भर्खरै दर्ता भएको लोसपामा तिब्र विवाद: पार्टी फुटाउने तयारी

काठमाडौं- भर्खरै मात्र दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल फेरि विभाजनको डिलमा पुगेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशमा गरेको मनोनयनका विषयलाई लिएर पार्टीभित्र तिब्र विवाद उत्पन्न

ओली बचाउन ठूलो डिजाइन गरियो, नत्र बबुरो भैसकेका थिए: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले संविधान र ऐनअनुसार काम गरेको भए केपी ओलीको अवस्था नाजुक बन्ने टिप्पणी गरेका छन् । ओलीको राजनीति जोगाउनका लागि

प्रतिगमनकारीलाई समाप्त नगरुन्जेल गठबन्धन कायम राख्नुपर्छ : भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनलाई परास्त गर्न गठबन्धन आगामी चुनावसम्म कायम राख्नुपर्ने बताएका छन्। केपी शर्मा ओलीले संसद् विघटन गरेको एक वर्ष पुगेको अवधिमा

रङगशाला निर्माणबाट पछि हटे धुर्मुस सुन्तली: किन देखाएनन् हिसाब ?

काठमाडौं- निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ। सुरुमै विवादित बनेको रङ्गशाला बनाउने कामबाट धुर्मुस र सुन्तली पछि हटेका छन् । उठेको रकमभन्दा धेरै

खोप बोकेर आएको विमान बाटैबाट फर्कियो

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप

प्रचण्ड निकै सोझो हुनुहुँदो रहेछ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई अन्याय गरेको बताएका छन् । कमलो मनका प्रचण्डले ओलीजस्तो ज्याद्रो मान्छेलाई

खुला महिला केन्द्रीय सदस्यको मतगणना: पछि परिन आरजु

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। ९ जना निर्वाचित हुने यो समूहमा डिला संग्रौलाले अग्रता लिएकी छन्। १३ सय ६४ मत गणना

मिश्रलाई पाण्डेको दश बुँदे प्रश्न: नेता भएपछि नैतिकता देखाउन पर्दैन?

काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले रवीन्द्र मिश्रले सोधेका प्रश्नको जवाफ दिएका छन्। केही दिनअघि अध्यक्ष मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। पाण्डेले स्पष्टीकरणको जवाफका साथै थप प्रश्नहरु पनि सोधेका

केन्द्रीय सदस्य बन्ने रामचन्द्र पौडेलका सम्धीको सपना चकनाचुर

काठमाडौं- नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित भएका छन् । १४औं महाधिवेशनमा ९९ जना उम्मेदवारमध्येका एक पूर्वमन्त्री ३५ जनाभित्र पर्न असफल भएका हुन्

माओवादी र समाजवादीलाई पेल्ने रणनीति ‘फेल’ भएपछि देउवालाई थप तनाव

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको सर्वदलीय बैठक अमेरिकी सहायता निकाय मिलेनीयाम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता एमसीसीबारे साझा धारणा तय गर्न असफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज

यी हुन् केन्द्रीय सदस्यमा पराजित भएका देउवाका १० भाई

काठमाडौँ- कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा समूहका ९ उम्मेदवार पराजित भएका छन् । देउवाले सभापतिमा पहिलो चरणमै ४८ प्रतिशत मत पाएका थिए । तर, उपसभापति, महामन्त्री,