समाचार Archives - Page 534 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

नारायणहिटीबाट बतास समूहलाई जसरी पनि हटाउने मन्त्री आलेको

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी सङ्ग्रहालय भित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन् । बिहीवार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्टलगायतको भौतिक

ओलीलाई एक्ल्याएर चुनावमा पछार्ने गठबन्धनको ‘रणनीति’, यस्तो छ सातै प्रदेशको अंकगणित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्ल्याएर आगामी राष्ट्रिय सभाको निर्वाचनमा पछार्ने रणनीति सत्ता गठबन्धन दलहरूको रहेको छ । संसदको ठूलो पार्टी नेकपा एमाले आगामी १९ सीटमा हुने राष्ट्रिय

‘नेशनल क्रश’ रश्मिका र ‘डियर कमरेड’ विजय प्रेम सम्बन्धमा

पछिल्लो समय दक्षिण भारतीय सिनेमा पुष्पामा हिरोइनको अवतारमा देखिएका रश्मिका मन्दाना र डियर कमरेडका नायक विजय देवरकोन्डा प्रेम सम्बन्धमा रहेको चर्चा भारतीय मिडियामा छाएको छ । डियर कमरेडमा बिजय र

उपत्यकामा विद्यालयहरूमा फैलियो कोरोना

काठमाडौं- उपत्यकामा विद्यालयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा कोरोना संक्रमण फैलिएपछि कतिपय विद्यालयले आकस्मिक रुपमा बन्द घोषणा गरेका छन् । काठमाडौं उपत्यकाका केही विद्यालयले

सचिवालयका कर्मचारीलाई कोरोना देखियो, प्रचण्डको भेटघाट बन्द

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा माओवादी केन्द्रको कार्यालयका कर्मचारीमा कोरोना संक्रमण भएको भेटिएको छ । कोरोना देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यक्तिगत भेटघाट बन्द गरेका छन्। केन्द्रीय कार्यालयमा कार्यरत

ड्रयागन फ्रुट्समा पनि कोरोना भेटियो

एजेन्सी- चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् । भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द

बढी शुल्क लिने मेडिकल कलेजको दर्ता खारेज गर्ने तयारी

काठमाडौं। शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गरिदिने चेतावनी दिएको छ। चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क मेडिकल कलेजहरूले लिएको भन्ने गुनासो आएपछि

ओलीनिकट व्यवसायी र नेताहरूमाथि किन बढायो सरकारले निगरानी ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्रष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अवरुद्ध नखोले र

भारतमा एकैदिन एक लाख नजिक कोरोना संक्रमित भेटिए

दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा ३२५ जनाको मृत्यु भएको छ भने १९ हजार २०६ जना

कांग्रेस नेता प्रदीप पौडेल अस्वस्थ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल बिरामी परेका छन् । उनलाई निमोनियाँ संक्रमण भएपछि आराम गरिरहेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा निमोनियाँ पुष्टि भएपछि चिकित्सकको

राष्ट्रपति निवासमा पालेको मृगले आक्रमण गर्दा एक सैनिकको मृत्यु

काठमाडौं- पाराग्वेको राष्ट्रपति निवासमा कार्यरत एक सैनिकको मृगको आक्रमणमा परेर ज्यान गएको छ। भिक्टर आइज्यासी नामक ४२ वर्षीय सैनिकको मृत्यु मृगको सिङले छेडेर लागेको चोटका कारण भएको त्यहाँको सेनाले जनाएको

विनोद चौधरीविरुद्ध उजुरी गर्ने को हुन् सुभाष ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । सिरहा क्षेत्र-३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले केन्द्रीय समिति सदस्यमा विजयी