
स्वीकृति बिनै धर्मशाला लिजमा: बताससँगको सम्झौता खारेज गर्न
काठमाडौँ- पशुपति क्षेत्र विकाश कोषले संचालन गर्ने धर्मशाला स्वीकृति बिना नै लिजमा लिएको खुलेको छ । अधिकारप्राप्त निकायको स्वीकृति नदिई लिजमा दिएको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल भारत मैत्री