चर्को दबाबमा उपेन्द्र यादव: बोलाए पद बाड्नुपर्ने, नबोलाए
काठमाडौँ- जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ।












