कानुनविद्हरुलाई फेरि किन बोलाइयो बालुवाटार ?
काठमाडौं- सत्तारुढ गठबन्धनले कानुनविद्हरुसँग पुन: परामर्श गर्ने भएको छ। शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरेको हो। कानुन व्यवसायीसँग छलफल गरर गठबन्धनको












