समाचार Archives - Page 487 of 3422 - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

आफ्नै हर्कतले आलोचित बन्दै ओली, नागरिकको जीवनमा गम्भीर

काठमाडौं । कोरोना संक्रमणका कारण आइसोलेसनमा बस्नुपर्नेमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे आलोचना भइरहेको छ । भक्तपुर बालकोट

यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही

चर्को दबाबमा उपेन्द्र यादव: बोलाए पद बाड्नुपर्ने, नबोलाए पार्टी फुट्ने

काठमाडौँ- जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ।

स्थानीय तहको निर्वाचन समयमै गर्न अर्थमन्त्री शर्माको माग

काठमाडौं : अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले स्थानीय निर्वाचन समयमै गर्नुपर्ने धारणा राखेका छन्। गठबन्धनले स्थानीय निर्वाचनलाई आयोगले सिफारिस गरेको मितिभन्दा पर धकेल्ने प्रयास गरिरहेको समयमा उनले

बैशाखमै चुनाव गर्न प्रचण्ड र माधव पनि तयार, देउवाले आज मिति घोषणा गर्ने

काठमाडौँ- नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै गर्ने तयारी भैरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले बैसाखामै चुनाव गर्नुपर्ने मूडमा आफूहरू पुगेको समेत बताएका छन् । यसबारे शनिबार बोलाइएको

मात्रै ६ मिनेट चलेको कांग्रेस केन्द्रीय समिति बैठक, नेताहरू ‘तैँ चुप, मै चुप’

काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ६ मिनेटमै सकिएको छ। शुक्रबार अपरान्ह तीन बजे भर्चुअल रुपमा बसेको बैठक ६ मिनेट बसेर सकिएको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर

सिमेन्ट उद्योगीलाई तह लगाउने संकेत: अख्तियार बन्यो झनै आक्रामक

काठमाडौं- चुनढुंगा उत्खनन्‌को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्दा लगाउन नपाउने सञ्‍चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लाग्‍न सक्ने स्पष्ट पारेको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं

हार्ने डरले गठबन्धन सरकार जनतामा जान डरायो: शंकर पोखरेल

नेपालगञ्ज- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचनलाई धकेल्न खोजेको आरोप लगाएका छन्। उनले निर्वाचनलाई टार्न खोज्नु वर्तमान सरकारको प्रतिगामी कदम भएको आरोप पनि लगाए। बाँकेको खजुरामा

सिभिल अस्पतालको बदमासीकै कारण पत्रकार विश्वकर्माको मृत्यु भएको ठहर

काठमाडौं- टिभी टुडेका पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष नेपाल पत्रकार महासंघ ले निकालेको छ। घटनाको अध्ययन गर्न महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको

चर्को विरोध भएपछि तीन जिल्लाका सिडिओले आफैले गरेको निर्णय फिर्ता लिए

काठमाडौँ । जनतालाई ब्यापक सास्ती भएको भन्दै चर्को विरोध र आलोचना भएपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफैले गरेको निर्णय एक सातामै फिर्ता लिएका छन् । उपत्यकाका तीनवटै जिल्ला

बैसाखमै हुनेभो स्थानीय तहको चुनाव, कांग्रेस बैठकमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको भर्चुवल बैठकमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने छलफल भएको छ । कांग्रेसका अधिकांश नेताहरूले चुनाव समयमै गर्नुपर्ने दवाव दिएपछि सभापति देउवा पनि यसमा सकारात्मक देखिएको

चीनमा भेटियो नयाँ भाइरस ‘निओ कोभ’: चिनियाँ वैज्ञानिकले दिए यस्तो चेतावनी

(एजेन्सी)वुहान : चीनको वुहान शहरका वैज्ञानिकहरूले विश्वमा नयाँ कोरोना भाइरस ‘निओ कोभ’ निकै खतरनाक भएको चेतावनी दिएका छन्। उनीहरूले यो नयाँ कोरोना दक्षिण अफ्रिकामा भेटिएको बताएका छन्। यो नयाँ कोरोना