हराएको खोपबारे यसो भन्छन् स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड-१९ विरुद्ध खोप हराएको वा लुकाएको भन्ने प्रचार गलत रहेको बताएका छन्। मन्त्री खतिवडाले सञ्चारकर्मीसँग कुरा गर्दै कोभिड-१९ विरुद्धको खोप कुन–कुन देशबाट कति परिमाणमा












