समाचार Archives - Page 478 of 3424 - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो। निगमले आज राति १२ बजेदेखि लागु

तथ्यांक विभागद्वारा जनगणनाको तथ्यांक तलमाथि भएको स्वीकार

काठमाडौं- प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा अर्का एक व्यक्ति पक्राउ

काठमाडौ‌ । नेपालमा प्रतिबन्धित डिजिटल करेन्सीको कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले सिन्धुपाल्चोक स्थायी घर भई भक्तपुरको दुवाकोटका ३० वर्षीय चन्द्रमणी अधिकारी

गगन थापाले गरे नेविसंघको महाधिवेशन केही दिनमै हुने संकेत

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनभित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन्। महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक

जनगणनामा गम्भीर त्रुटी: सांसदहरूकै गणना भएन, पुनर्गणना गर्न माग

काठमाडौँ- भर्खरै सकिएको जनगणनामा गम्भीर त्रुटी भएको भन्दै सांसदहरूले नै पुन: गणना गर्न माग गरेका छन् । प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा

निर्वाचन आयोगले स्थानीय चुनाव गर्न १२ अर्ब माग्यो

काठमाडौं । निर्वाचन आयोगले सरकारसँग १२ अर्ब रुपैयाँ मागेको छ । स्थानीय तहको निर्वाचन गर्न करिब १२ अर्ब खर्च लाग्ने अनुमान गर्दै उक्त रकम माग गरेको हो । मंगलबार सरकारलाई

अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै बन्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो ।

पर्यटन बोर्डका उपाध्यक्षको हाँस्यास्पद प्रतिवेदन : ‘५ करोडको काम ४ करोड ७३ लाखमा गर्दा आर्थिक हानी ?’

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित सीईओ धनन्जय रेग्मीमाथिको छानबिन समितिले बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई आज प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा रेग्मीले आर्थिक अनियमितता गरेको निष्कर्ष

देउवाले भने: ४ जेठमा निर्वाचन हुने भयो, अब मन्त्रीपरिषदले निर्णय गर्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठ २०७९ मा एकै चरणमा निर्वाचन गर्नेगरी मिति तोक्ने जानकारी गराएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले

चुनावको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई देउवाले दिए निर्देशन

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन आगामी जेठ पहिलो साताभित्रै सम्पन्न हुने जानकारी दिंदै त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाली कांग्रेस बागमती प्रदेशका पदाधिकारीसँग सोमबार भएको भेटमा

शेखर र गगनलाई देउवाको चेतावनी : प्रचण्डले गठबन्धन छोड्न सक्छन्, जथाभावी नबोलौं

आगामी निर्वाचन एक्लाएक्लै लड्नुपर्छ भन्दै अभियान नै चलाइरहेको नेपाली कांग्रेसको शेखर-गगन समूहको गतिविधिप्रति प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले चिन्ता प्रकट गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

आइपिएलमा सन्दीपको मूल्य ६४ लाख

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनमा राष्टिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) तोकेका छन्। सन्दीपलाई कुनै टोलीले