समाचार Archives - Page 467 of 3423 - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन कायम रहने, शिर्ष नेताबीच

काठमाडौँ- सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेका बेला पाँच दलका शिर्ष नेताबीच सहमति भैइसकेको खुलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय

एमसीसीबारे जनमतसंग्रह गर्न माओवादीको माग

काठमाडौँ- सत्तारुढ (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले एमसीसीबारे जनमत संग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । एमसीसीले नेपालको हितमा नरहेको भन्दै विकासका लागि हो भन्नेहरूले जनमत संग्रहका लागि

स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख ३० गते निर्वान गर्ने निर्णय गरेको हो ।

प्रत्येक मुलुकसँग विगतमा गरेका सन्धि सम्झौता खारेज गर्नुपर्छ: माधव नेपाल

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गोर्खा भर्ती असान्दर्भिक भएको उल्लेख गर्दै तत्काल बन्द गर्नुपर्ने बताएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै नेता नेपालले बेलायतसँगको विगतका सम्झौता

एमसीसीको लफडाले माओवादीमा तनाव: बोलाइयो केन्द्रीय कमिटी बैठक

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई खेलेको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रले व्यपाक आलोचना खेप्नु परेको छ । एमसीसीमा भएका कतिपय प्रावधान संशोधन नगरी

अब वडाबाटै नागरिकता बनाउन पाइने

काठमाडौँ- अब नागरिकता बनाउन जिल्ला धाउन नपर्ने भएको छ । सरकारले स्थानीय तहबाटै नागरिकता दिने व्यबस्था मिलाउन लागेको छ । सोमवार गृह मन्त्रालयमा गृह सुधार कार्ययोजना प्रस्तुत गर्दै गृहसचिव टेकनारायण

बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी छ । एमसीसी, नियमित प्रशासनिक कामकारबाही

विदेशीका लागि अष्ट्रेलियाका सीमाना खुल्ला गर्ने निर्णय

सिड्नी । अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको छ । यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री

नेकपा एसनिकट अखिलको माग: विद्यार्थीलाई निःशुल्क विद्युतीय चुह्लो चाहियो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तत्कालका लागि विद्यार्थीहरुलाई इन्डक्सन चुह्लो निःशुल्क वितरणका लागि माग गरेको छ । सोमबार सिंहदरवारस्थित उर्जा तथा जलस्रोत मन्त्रालयमा पुगेर अनेरास्ववियूले मन्त्री

देउवा र प्रचण्डमाथि छानबिन गर्न माग

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी बोर्डलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कारबाही गर्न माग गरेका छन् । सोमबार अन्तर्राष्ट्रिय

माग पुरा नभए नयाँ पार्टी घोषणा गर्ने कमल थापाको अल्टिमेटम

काठमाडौं- राप्रपाका नेता कमल थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म पनि आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका छन् । उनले त्यसतर्फ संकेत गर्दै

कमल थापाले सुरू गरे छुट्टै पार्टीको अभ्यास

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की,