समाचार Archives - Page 466 of 3424 - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

प्रधानमन्त्री र सभामुखबीच चर्काचर्की: ठाकुरलाई संसदको अध्यक्षता गर्न

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई बालुवाटारमा बोलाएर अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न आग्रह गरेपछि दुई जनाबीच चर्काचर्की भएको छ । देउवाले आग्रह गरेपनि सभामुख सापकोटाले

एमालेको निर्वाचन तयारी: सातै प्रदेशमा प्रशिक्षण, कहाँ कहिले ? यस्तो छ विवरण

काठमाडौँ- नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारी थालेको छ । पार्टीका महासचिव शंकर पोखरेलले मंगलबारमात्रै निर्वाचनमा केन्द्रित हुन भन्दै प्रदेश कमिटीहरूका नाममा पत्र जारी गरेका छन् । पत्रमा जनाइए अनुसार

भोलि संसद बैठक, कार्यसूचीमै छैन एमसीसी

काठमाडौं । भोलि बस्न लागेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद सचिवालयले जारी गरेको कार्यसूची अमेरिकी सहायता परियोजना एमसीसी भने राखिएको छैन् । भोलिको बैठकमा एमसीसी पेस

यी हुन् मन्त्रीपरिषदले गरेका १३ निर्णय (सूचीसहित)

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगसँगको परामर्शपछि मन्त्रिपरिषदले निर्वाचनको मिति तय गरेको हो । स्थानीय तह

आन्तरिक छलफलमा जुटे लिङ्देन: थापालाई पुनर्विचार गर्न आग्रह

काठमाडौँ- पार्टीबाट अलग भएको घोषणा गरेपछि निवर्तमान अध्यक्ष कमल थापालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आग्रह गरेको छ। उनले मंगलबार उनले राजीनामा पत्र सार्वजनिक गर्दै पार्टीबाट अलग भएको

मिन विश्वकर्मा भन्छन्- एमसीसी छोडेर गठबन्धन जोगाउन सकिन्न

काठमाडौँ- नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरूलाई नपत्याउने बताएका छन्। राष्ट्रिय सरोकारको विषयलाई टुंगोमा पुर्याउनुपर्नेमा उनले जोड दिएका छन्।

लुम्बिनी प्रदेश सरकारले बढायो सांसदको सेवासुविधा, आलोचना सुरू

रुपन्देही- लुम्बिनी प्रदेश सरकारले पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा बढाउने निर्णय गरेको छ । सरकारको कार्यकाल नै सकिन लागेको समयमा मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेपछि आलोचना हुन थालेको छ

कमल थापाले एकै वर्षमा तोडे गीता छोएर खाएको कसम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । हेटौडामा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा थापाले

माओवादीहरू एक ठाउँमा नभएकाले जनतालाई धेरै ठूलो घाटा भयो: प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताएका छन्। परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य

कानूनअनुसार वैशाख ३० मा चुनाव गर्न मिल्दैन: देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले मौजुदा कानूनअनुसार २०७९ वैशाख ३० मा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता गुरुङले

योगी आदित्यनाथ जस्तो निर्दयी र क्रुर शासक मैले देखेको छैन: केजरीवाल

काठमाडौं– भारतको नयाँ दिल्ली र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसद्मा दिएको अभिव्यक्तिलाई लिएर उनीहरूबीच भनाभन नै चलेको छ। मोदीले संसद्मा सन् २०२०

सभामुखलाई महाभियोग र स्थानीय निर्वाचनमा तालमेल गर्नेबारे बस्नेतले गरे यस्तो खुलासा

काठमाडौं : नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ताको तयारी भइरहेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले