समाचार Archives - Page 465 of 3424 - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

प्रचण्ड भेट्न खुमलटार पुगे माधव नेपाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेपालले खुमलटार नै गएर प्रचण्डलाई भेटेका हुन्। त्यस क्रममा

बालकोट पुगेर शेखरले ओलीलाई के भने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुगेका छन् । उनी ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ बालकोट पुगेको कोइरालाका स्वकीय सचिव

क्रिप्टोकरेन्सी कारोबारमा लाग्नेलाई नछोड्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार नगर्न पुनः सचेत गराएको छ । केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा चेतनामुलक सामाग्री प्रकाशन गर्दै छोटो अवधिमा उच्च प्रतिफल

एमसीसीको ताकेता: ओली भेट्न बालकोट पुगे अमेरिकी राजदूत बेरी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न राजदूत बेरी मंगलबार विहान

फोर्ब्स अर्बपति सूचीमा चार स्थान माथि उक्लिए विनोद चौधरी

काठमाडौँ- विश्वका धनाड्यहरूको वर्गीकरण गर्ने फोर्ब्स पत्रिकाले अर्वपतिहरूको नयाँ संस्करण प्रकाशन गरेको छ । जसअनुसार नेपालका डलर अर्बपति विनोद चौधरी पहिलेको भन्दा चार स्थान माथि उक्लिएका छन् । नेपालका अर्बपति

देउवा सरकारद्वारा राज्यकोषको चरम दोहन: कार्यकर्तालाई साढे नौ करोड वितरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा आर्थिक सहायताको नाममा साढे ९ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको पाइएको छ । आर्थिक सहायताको नाममा बाँडिने यस्तो

नेकपा (एस)को निर्णय: सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गरौँ, गठबन्धनका दलहरू एकताबद्द बनौँ

काठमाडौँ- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनमा सामेल सबै दललाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ । अध्यक्ष नेपालको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय सचिवालयको १३ औं बैठकले

भोलि बोलाइएको संसद बैठक स्थगित

काठमाडौँ- भोलिदिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगित हुने भएको छ। संसद सचिवालय स्रोतका अनुसार सभामुखको निर्देशनमा संसद बैठक स्थगित गरिन लागेको हो। संसद सचिवालयले आजै बैठक स्थगित भएको

ओलीलाई भेट्न शेखर कोइराला बालकोट पुगे, के भयो कुराकानी ?

काठमाडौँ- एमसीसीका कारण राजनीति तरंगित भैरहेका बेला नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका छन् । डा. शेखर कोइराला मंगलबार साँझ

गैरसंवैधानिक अभ्यास गरेको भन्दै सभामुखलाई महाभियोग लगाउन नागरिक अगुवाहरुको अपील

काठमाडौं । नागरिक समाजका अगुवाहरुले सभामुख अग्निप्रसाद सापकोटाले सभामुख पदमा बसेर निष्पक्ष र निर्विवाद भूमिका निर्वाह नगरेको भन्दै महाभियोग लगाउन राजनीतिक दलहरुलाई अपील गरेका छन्। सभामुख सापकोटाले संविधान र कानूनका

एमसीसी फिर्ता लैजान वामदेवले लेखे अमेरिकालाई पत्र

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता लैजान संयुक्त राज्य अमेरिकालाई अनुरोध गरेका छन् । गौतमले मंगलबार विज्ञप्‍ति जारी

सभामुख सापकोटालाई हत्या अभियोगमा कारबाही गर्न माग

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटालाई पदमा रहन अयोग्य रहेको भन्दै कारबाहीको माग गरिएको छ । सशस्त्र द्वन्द्वको समयमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा अदालतमा मुद्दा चलिरहँदा रहँदै सभामुख