समाचार Archives - Page 449 of 3423 - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

एमसीसीबारे निर्णय गर्न प्रचण्डले डाके दलको बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठक बोलाएका छन् । अमेरिकी सहयोग परियोजन (एमसीसी)बारे छलफल गर्न प्रचण्डले संसदीय दलको बैठक डाकेको बताइएको छ । बैठक बुधबार

विनोद चौधरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । चौधरी विधान विपरीत मधेसी कोटाबाट १४औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएको भन्दै कांग्रेस नेता डा. सुभाषचन्द्र

कांग्रेस नेता महत हायात होटलबाट पक्राउ

काठमाडौं । ललितपुरका कांग्रेस नेता नवराज महत युरेनियम कारोबारको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले हिजो साँझ महतसहित अन्य केहीलाई हायात होटलको पार्किङबाट पक्राउ गरेको हो

राजीनामा दिनुपर्ने आले अझै माधव नेपालको वरीपरी

जगत ओलीसँग अश्लील गालीगलौजसहितको भिडिओ संवाद बाहिरिएपछि आलोचनामा परेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले मंगलबार बाराको निजगढ पुगेका छन्। अश्लील शब्दको प्रयोग गर्दै बोलिएको भिडिओ संवाद बाहिरिएपछि

सभामुखले बोलाए कार्यव्यवस्था परामर्शको बैठक, एमसीसीलाई छलफलपछि कार्यसूचीमा राखिने

सभामुख अग्निप्रसाद सापकोटाले बुधवार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।  सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बिहान साढे ११ बजे संसद भवनको शंकर हलमा बैठक बस्नेछ ।  संघीय

बुधवारको कार्यसूचीमा राखिएन एमसीसी, देउवा रुष्ट

बुधबार बस्ने प्रतिनिसभाको सम्भावित कार्यसूचीमा एमसिसी परेको छैन। संसद सचिवालयले केहीबेर अघि निकालेको सम्भावित कार्यसूचीमा एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने कार्यसूचीमा राखिएको छैन। तर सरकार र दलहरु बुधबारको बैठमा

योगेश भट्टराईले मागे स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

एमाले सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अनुदानबाट प्राप्त र खरिद गरेका खोपहरुमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप गर्ने प्रयासमा

एमालेसँग एक्लै लड्ने माओवादी, कांग्रेस र नेकपा (एस)को हिम्मत छैन: गोकर्ण विष्ट

रुपन्देही । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव निर्वाचन सार्ने षडयन्त्र भएको बताएका छन् । गठबन्धन सरकार संवैधानिक अराजकता र राजनीतिक अस्थिरता पैदा गर्न लागेको

याक एन्ड यतिको दाबी: ४२ करोड होइन, ४२ रुपैयाँ पनि तिर्न बाँकी छैन

काठमाडौँ- याक एण्ड यति होटलका कानूनी सल्लाहकार रमण कर्णले होटलले सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको दाबी गरेका छन्। कानुनी सल्लाहकार कर्णले याक एण्ड यति होटल सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा

मन्त्री कार्चेन लामाको मुद्दामा कारण देखाऊ आदेश

सुर्खेत- कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामाविरुद्धको रिटमा उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। फौजदारी कसुरमा सजाय भोगेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै वीरेन्द्रनगर–३

आलेको अडियो प्रकरणमा नेकपा एसले भन्यो – नक्कली पनि हुन सक्छ, छानबिन गर्दैछौं

नेकपा एकीकृत समाजवादी पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ । मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको

अडियो प्रकरणले हैरान भएका मन्त्री आले अदालतबाट पनि सेकिए

काठमाडौँ- पर्यटनमन्त्री प्रेमबहादुर आलेमाथि एकपछि अर्को संकट थपिएको छ । अडियो काण्ड र बतास प्रकरणले तनावमा परेका उनलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामासमेत तानेको छ । सोमबार सर्वोच्च अदालतले अवहेलना मुद्दाको