समाचार Archives - Page 44 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मन्त्रालय बाँडफाँट हुँदै, बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं- सत्ता गठबन्धनमा रहेका मुख्य चार दलको बैठक बालुवाटारमा जारी छ । बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको बताइएको छ । बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली

राहुल गान्धीलाई २ वर्षको जेल सजाय

काठमाडौं । भारतको एउटा अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । सुरतको अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौं – राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । लामिछानेलाई राहदानी मुद्दामा शक्तिका आडमा उन्मुक्ति दिइएको भन्दै अधिवक्ता युवराज पौडेल

अमेरिकासँग लड्न उत्तर कोरियाका ८ लाख युवाले टिपाए नाम

एजेन्सी- उत्तर कोरियाका ८ लाख युवाले ‘अमेरिकी साम्राज्यवाद’ सँग लड्न स्वयंसेवक बन्ने निर्णय गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले बताएका छन्। यो वर्ष उत्तर कोरियाले कीर्तिमानी संख्यामा क्षेप्यास्त्र परीक्षण गर्नुका साथै आणविक

यसरी पनि हुँदोरहेछ राष्ट्रपतिको सवारी- न जनतालाई सास्ती, न तामझाम

काठमाडौँका सडकमा राष्ट्रपति सवारी हुँदा कुटाइसमेत खानुपरेको पीडा भोगेका नागरिकले शनिबार भने फरक अनुभव गरे। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले शनिबार यसअघिको परम्परा तोड्दै सडक खाली नगराईकन वसन्तपुरस्थित कुमारी घर पुगेका

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन १० दल एकमत

सत्ता गठबन्धनका १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा संसदमा प्रस्तुत गर्ने विधेयक र सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ। राष्ट्रपतिको निर्वाचनमा

मन्त्रिपरिषद विस्तारको तयारी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पुर्णता पाउने भएको छ । प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

आजदेखि तिलोत्तमा गोल्ड कप, विजेता टिमले ११ लाख पाउने

रुपन्देही । मोफसलकै प्रतिष्ठित तिलोत्तमा गोल्ड कप प्रतियोगिता २०७९ आज शनिवारदेखि बुटवलमा सुरु हुँदै छ । दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक रुपन्देही–११ र सुदूर पश्चिमाञ्चल फुटबल संघबीच प्रतिस्पर्धा

२०८० सालमा सार्वजनिक बिदामा पनि यी कार्यालय खुल्ने

काठमाडौं- नेपाल सरकारले २०८० साल वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ।

काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ। शनिबार बिहान बुद्ध एयरको यु-४१३३ जहाजमा समस्या देखिएपछि वीरगन्जबाट मोडेर पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। काठमाडौंबाट सुर्खेतका लागि

सभामुख घिमिरेले माफी माग्नुपर्ने माग

काठमाडौँ । सभामुख देवराज घिमिरेले ‘पत्रकारहरु बिक्रीमा रहेको‘ भनी दिएको अभिव्यक्तिप्रति क्षमायाचना गर्न अनलाइन पत्रकार संघले माग गरेको छ । राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख पदमा बसेका सभामुखबाट सार्वजनिक

जनयुद्धमा सहादत प्राप्त गर्नेहरु सबै राष्ट्रिय सहिद घोषणा, क्षतिपूर्ति र सम्मान पाउने

काठमाडौं । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को