
काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या
काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ। शनिबार बिहान बुद्ध एयरको यु-४१३३ जहाजमा समस्या देखिएपछि वीरगन्जबाट मोडेर पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। काठमाडौंबाट सुर्खेतका लागि