यस्ता छन् पललाई कारागार पठाउने तीन आधार, मुद्दा
काठमाडौं : नाबालिकामाथि जबर्जस्ती करणी अभियोग खेपिरहेका अभिनेता पल शाह कारागार चलान भएका छन्। फागुन १५ देखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाह जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने












