समाचार Archives - Page 410 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नाम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ। उक्त निर्वाचनका

चीनलाई देउवाको जवाफ: बिआरआई ऋण हो भने हामीलाई चाहिन्न

काठमाडौं : सरकारले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अघि बढ्न नसक्नेतर्फ संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले बीआरआईका विषयमा थप प्रस्ट हुनुपर्ने भन्दै

चुनाव जित्ने रणनीति बनाउन एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटीको प्रथम बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्यूमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु

कुनै हालतमा प्रचण्ड र माधवलाई धोका दिन चाहान्नन् देउवा

काठमाडौं- कांग्रेसमा संस्थापनइतर पक्षका नेताहरू चुनावी गठबन्धनको चर्को विरोध गरिरहेका छन् । सभापति शेरबहादुर देउवा गठबन्धनका दल र नेताहरूमाथि जथाभावी नबोल्न आदेश दिइरहेका हुन्छन । कांग्रेसमा अहिले दुबै पक्षको चिन्ता

बुटवलका मेयर सुवेदीको क्षेत्रका पाँच सय बढी एमाले कार्यकर्ता कांग्रेस प्रवेश

बुटवलका मेयर शिवराज सुवेदी कै वडामा नेकपा एमालेका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् । उनको वडामा एमाले छोड्नेको संख्या उच्च बनेको छ । नेकपा एमाले रूपन्देहीका अध्यक्ष समेत रहेका

पार्टी र जनताको शिर ठाडो पारेको छु, अब विशेष योजना पुरा गर्नुछ : बछु केवट

देश सङ्घीयतामा गएपछि स्थानीय सरकार बनेको पनि पाँच वर्ष पुरा हुँदैछ । गाउँगाउँमा शिंहदरबार पुगेर जनताले पाएका स्थानीय सरकारहरूको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले स्थानीय तहको चुनाव घोषणा

सात वटा पालिका र ५२ वटा वडा सजिलै जित्ने एमालेको निष्कर्ष

बिराटनगर । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै पालिका र ५२ वटा वडा सजिलै जित्ने दावी गरेको छ । एमाले धनकुटाले शनिवार पत्रकार सम्मेलन गरेर जिल्लामा चार

पोखरा विमानस्थल प्रधानमन्त्रीलाई हस्तान्तरण गर्न बालुवाटार पुगे वाङ यी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यी बालुवाटार पुगेका छन्। दुईबीचको भेटमा दुई देशिय सम्बन्धका विषयमा छलफल हुनेछ। यीले प्रधानमन्त्री देउवामार्फत आजै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गर्नेछन्।

नेपाल-चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर, यस्ता छन् बुँदाहरू

नेपाल–चीनको द्विपक्षीय बैठकपछि ९ बुँदे समझदारी भएको छ । सिंहदरबारमा शनिवार नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय बैठक भएको थियो । द्विपक्षीय बैठकपछि दुई देशबीच विभिन्न ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कांग्रेस सकिने शेखर कोइरालाको भविष्यवाणी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सकिने भविष्यवाणी गरेका छन् । उनले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने तर यस्तै अवस्था भए

रामचन्द्रलाई आफ्नै जिल्लामा तनाव, सबक सिकाउने तयारीमा जोशी

तनहुँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले पार्टी सभापति शेरबहादुर देउवा जिल्लामा आउँदा केही छद्मभेषी कांग्रेस नेताहरुले वास्तविक समस्या नभनी बाहिर बाहिर आफूसँग मिल्ने कुरा गरेको भन्दै

मैले अब राजनीति गर्दिन, शेखरहरूलाई जिताउनकै लागि गठबन्धन चाहिएको हो: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी फुटिहाले त्यसैले जितिन्छ भन्ने भ्रममा नपर्न कांग्रेसजनलाई सचेत गराएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवा गठबन्धन