समाचार Archives - Page 408 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी रणनीति बन्दै

काठमाडौं। चुनावी गठबन्धनका विषयमा छलफल गर्न आज (बिहीबार) सत्ता गठबन्धन दलको बैठक बस्दै छ। सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय गरेको सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसको अग्रसरतामा बैठक बस्न लागेको

स्थानीय तहको उमेदवार हुन नयाँ नियम: अब के–के चाहिन्छ योग्यता ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आफूले गरेको स्वघोषणाप्रति उमेदवार स्वयं जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको हो ।

लाइसेन्स नभएका हतियार जफत गर्न गृहको उर्दी, सबै जिल्लामा पठायो पत्र

काठमाडौं : गृह मन्त्रालयले इजाजत (लाइसेन्स) नभएका हातहतियार जफत गर्न जिल्ला प्रशासन कार्यालय (सीडीयो) हरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयलेले सबै जिल्ला प्रशासनहरुलाई पत्र लेख्दै जिल्लाभित्र इजाजत नभएका हातहतियार

दुर्गा प्रसाईंले आफ्नो सबै सम्पत्ति प्रचण्ड र माधवको नाममा पास गरिदिने

काठमाडौँ- मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईंले आफ्नो सबै सम्पत्ति प्रचण्ड र माधव नेपालको नाममा पास गरिदिने बताएका छन् । उनले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने

रवीन्द्र मिश्रले केन्द्रीय सदस्यलाई पठाएको मार्मिक पत्रमा के छ ?

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गरेर पत्र पठाएका छन्। अध्यक्ष मिश्रले गत चैत ५ गते केन्द्रीय सदस्यहरूलाई पठाएको पत्रमा ‘व्यक्तिलाई नहेरी सामूहिक र वृहत्तर लक्ष्य प्राप्तिका

पर्यटकीय पूर्वाधारमा अब्बल सैनामैना, मेयर भन्छन्- अब आउनेले दु:ख गर्नु पर्दैन

सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्की स्थानीय सरकार चलाएर सन्तुष्ट छन् । कार्की मात्रै होइन नगरबासी पनि मेयरसँग सन्तुष्ट नै देखिए । पाँचवर्षको कार्यकालमा नगरबासीको पुरै सहयोग पाएको बताउने कार्कीले

इन्धनको चरम अभाव हुनसक्ने: आइतबार सार्वजनिक बिदा दिन र जोरबिजोर लागू गर्न सिफारिस

नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा हुनुपर्ने माग गरेको छ। निगमले इन्धनको खपत घटाउनका लागि सरकारलाई पत्र लेख्दै आइतबार पनि सार्वजनिक विदा दिनुपर्ने माग गरेको हो। उद्योग वाणिज्य तथा

बुटवलमा दुई दिनदेखि के गर्दैछन् केपी ओली ?

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा अर्को टावर उद्घाटन गर्दै छन्। हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा पुगेर एक भ्यू टावरको उद्घाटन गरेका थिए।

वार्ताका लागि टर्की पुग्यो युक्रेनको टोली

युक्रेनको एक प्रतिनिधिमण्डल रुससँग शान्तिवार्ताको लागि टर्कीको इस्तानबुल सहर पुगेको छ। युक्रेनको तर्फबाट वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेजनिकोभले गरेका छन्। त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोलियाक पनि टोलीमा सामेल

रामचन्द्र पौडेलले गरे रामकुमारी झाँक्रीको तारिफ

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनको विजारोपण आफूले गरेको दाबी गरेका छन् । सोमबारको केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । सबैलाई पाँच मिनेटको

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा

‘अर्थतन्त्र धरासायी बन्दै गयो, नेपालमा ठुलो संकट आउनसक्छ’

काठमाडौं- देशको अर्थतन्त्र धरासायी हुने चर्चाबीच कांग्रेसको केन्द्रीय कमिटि बैठकमा पनि यस विषयमा प्रार्थमिकताको साथ छलफल भयो । अर्थतन्त्र सुधारका लागि आवश्यक कदम नचालिए केही महीनामै औषधि समेत खरीद गर्न