समाचार Archives - Page 402 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

भुवन केसी काठमाडौंको मेयर उठ्ने, एमाले छोडे

काठमाडौं- अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् । केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाण्डौको मेयरमा उठ्न लागेका हुन् । स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाण्डौको मेयरमा

बुटवलमा फर्जी ‘लालपूर्जा’ वितरण गरेपछि जसपाले जनायो आपत्ति

बुटवल- जनता समाजवादी पार्टी, नेपाल बुटवल उपमहानगर कमिटीले बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित हात्तीसुड टोल विकास समिति अन्तर्गतका विभिन्न सुकुम्बासी वस्तीमा बाँडिएको जग्गाधनी प्रमाणपत्रबारे आपत्ति जनाएको छ । जसपा

विधिवत रूपमा बर्खास्त भए रमेश सिलवाल

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ । सरकारले आफूलाई नियम विपरीत सदस्य सचिवबाट हटाएको भन्दै सिलवालले सर्वोच्चमा रिट

हिजो ओलीको हातबाट टिका लगाएका गाउँपालिकाका अध्यक्ष आज माओवादीमै फर्किए

काठमाडौं- हिजो मात्रै नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी आज फेरि माओवादी केन्द्रमै फर्किएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर

दलका प्रतिनिधि र आयोगका अधिकारीबीच भनाभन

काठमाडौं- स्थानीय निर्वाचन आचारसंहिताबारे दलीय प्रतिबद्धताका लागि निर्वाचन आयोग पुगेका ७९ दलका प्रतिनिधि र आयोगका अधिकारीहरूबीच भनाभन भएको छ।  मंगलबार आयोगको सभाहलमा उनीहरूबीच भनाभन भएको हो। आयोगले आचारसंहिता तयार गर्दा

आफ्नै निर्वाचन क्षेत्रमा माधव नेपाललाई झट्का

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नै निर्वाचन क्षेत्रमा झट्का लागेको छ । नेपालको निर्वाचन क्षेत्रबाट वडाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । मंगलबार बिहान एक कार्यक्रमबीच

एमाले प्रवेश गरेलगत्तै उत्ताउलो भाषणमा ब्यस्त बन्दै करिश्मा

नेकपा एमालेमा भर्खरै प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले उत्ताउलो भाषण गर्न थालेकी छन् । कलाकारितामा निकै भद्र र सालिन मानिने उनले एमाले प्रवेश गरेलगत्तै उत्ताउलो भाषण गर्न थालेकी हुन् ।

एमालेबाट निर्वाचित काठमाडौका वडाध्यक्ष नेकपा (एस)मा प्रवेश

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले श्रेष्ठलाई स्वागत गरेको महानगर इन्चार्ज सागर नेपालले बताए

झलनाथले भने: ओलीले छोडेपछि एमालेसँग एकता हुन्छ

घोराही । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाट राजीनामा दिएपछि मात्रै एमालेसँग एकता हुने बताएका छन् । दाङमा जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै

अब भायानेटको बारेमा अरूलाई पठाउँदा बोनस पाइने

भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेटसँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन् । यो योजना अन्तर्गत भायानेट रिफर

फिल्म हलमा खाली खुट्टा किन पुगे रामचरण ?

साउथ फिल्म क्षेत्रका सुपरस्टार राम चरणको पछिल्लो फिल्म ‘आरआरआर’ सफल भएको छ । उनको यो फिल्मले फेरि एक पटक उनी फ्यानका प्रिय हुन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । उनको

गगन थापाले ल्याए अर्थतन्त्र सुधार गर्ने नयाँ योजना

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि आयात प्रतिस्थापन गर्दै निर्यातमुलक उद्योगलाई संरक्षण गर्ने नीति अवलम्बन गरिने बताएका छन्। फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनका अध्यक्ष पवन