समाचार Archives - Page 400 of 3424 - Himal Post Himal Post
  • १० पुष २०८२, बिहीबार
  •      Thu Dec 25 2025
Logo

बार एसोसिएसनमा पनि सत्ता गठबन्धनकै जित, यस्तो छ

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरू जितको नजिक पुगेका छन् । बिहीबार साँझ ९ बजेसम्मको मतगणना अनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरेले ३ हजार ७२८ मत प्राप्त गरेका

इमरान खानलाई ठूलो धक्का, पाकिस्तानको सर्वोच्च अदालतले गरिदियो संसद्‌ पुन:स्थापना

काठमाडौं– पाकिस्तानको सर्वोच्च अदालतले नेशनल असेम्बली (संसद्)का उपसभामुख कासिम सूरीको निर्णय खारेज गरिदिएको छ। अदालतले विघटित संसद् पुन:स्थापना हुने फैसला समेत गरेको छ। सर्वोच्चको ५ सदस्यीय इजलासले संसद् विघटन गर्ने

माधव नेपालका ज्वाईंदेखि जसपाका नेतासम्म राजदूत सिफारिस

काठमाडाैँ – सरकारले २० मुलुकमा राजदूत सिफारिस गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर राजदूत सिफारिसको निर्णय गराएका हुन् । परराष्ट्र सेवाबाट ८ जना र राजनीति दलका

मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत सिफारिस

काठमाडौं – सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस

जसपाद्वारा दुई जना राजदूत नियुक्तिको लागी नाम सिफारिस

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले दुई जनालाई राजदूत नियुक्तिको लागी नाम सिफारिस गरेको छ । डा. राम सोगरथ रायलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबको राजदूतको रूपमा सरकारलाई नाम सिफारिस

युक्रेनको किएभ र चेर्निहिभबाट फिर्ता भयो रुसी फौज

काठमाडौं- अमेरिकी रक्षा अधिकारीले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको जनाएको छ। रुसी फौज किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको पेन्टागनका एक अधिकारीले बताएका

अमेरिकाले प्रतिबन्ध लगाएका पुटिनका छोरी को हुन् ?

युक्रेनमाथि आक्रमणको जवाफस्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ । पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती

पाल्पामा गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय, उम्मेदवार छान्न संयन्त्र बनाइयो

आगामी ३० वैशाख ३०मा हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच

सरकार छाड्न तयार भए श्रीलंकाका राष्ट्रपति, यस्ता छन् सर्त

कोलम्बो- श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेले मङ्गलबार पार्टीका वरिष्ठ सदस्यहरूलाई आफूले पदबाट राजीनामा नदिने तर ११३ सिटको बहुमत भएको जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। डेली मिररका अनुसार

रूसमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

एजेन्सी। युक्रेनमाथि गरेको आक्रमणको विरोधमा अमेरिकाले रूसमाथि थप प्रतिबन्धको घोषणा गरेको छ। अहिले अमेरिकाले लगाएको प्रतिबन्धमा रूसका केही शीर्ष र प्रभावशाली मानिसलाई लक्षित गरिएको छ। अमेरिकाले चरणबद्धरुपमा रूसमाथि प्रतिबन्ध लगाउँदै

अन्तत: गठबन्धन गर्ने निष्कर्षमा पुगे शेखर

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला पनि अन्तत: गठबन्धन गर्ने निष्कर्षमा पुगेका छन्। कांग्रेस केन्द्रीय सदस्य कोइरालाले आगामी निर्वाचनमा सत्तागठबन्धन दलबीच तालमेल औचित्य र आवश्यकताका आधारमा हुने बताएका हुन्। यसअघि

कमल थापाका भतिजले पनि छाडे पार्टी

काठमाडौँ- गणेश थापाका छोरा तथा कमल थापाका भतिज अभिषेक थापाले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन्। हालै काठमाडौंमा भएको राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थापाले बुधबार साधारण सदस्यसमेत