समाचार Archives - Page 382 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

एमालेबाट काठमाडौंको मेयर केशव स्थापित ‘फाइनल’

काठमाडौं । नेकपा एमालेले काठमाडौंको मेयरका लागि केशव स्थापितलाई उठाउने निर्णय गरेको छ ।सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार उपमेयरमा

लुम्बिनी सांस्कृतिकमा अर्जुन कुर्मीको स्वतन्त्र उम्मेदवारी घोषणा, यस्ता छन् एजेण्डा

रुपन्देही- सामाजिक अभियन्ता अर्जुन कुर्मीले लुम्बिनी सांस्कृतिक नगरपालिकाका लागि उपमेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । भैरहवामा एक कार्यक्रमकाबीच कुर्मीले उम्मेदवारी घोषणा गरेका हुन् । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय

भरतपूरमा गठबन्धन र एमालेको टक्कर, यस्तो छ नयाँ मतदातासहितको अंकगणित

भरतपुर- स्थानीय तहको निर्वाचन नजिकिएसँगै फेरि उठ्न चाहने जनप्रतिनिधिहरूले राजीनामा गर्ने लहर चलिसकेको छ भने पार्टीहरूले चुनावी अभियानलाई तिब्र बनाइरहेका छन् । सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा भागबण्डा मिलाएपछि केहि

यी हुन् कांग्रेसबाट महानगर र उपमहानगरमा छनौट हुने उम्मेदवारहरू

काठमाडौं । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि महानगर प्रमुख र उपप्रमुखको उम्मेदवार छनौट गर्न नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास

देउवा-शेखर मध्यरातमा बाझाबाझ, शेखरले पढाए पाठ

काठमाडौं । मध्यरातमा बसेको नेपाली कांग्रेस बैठकमा नेताहरू बाझाबाझ गरेका छन् । नेपाली कांग्रेसका शीर्ष नेताहरू उम्मेदवार छनौटको विषयलाईलिएर बाझाबाझ गरेका हुन् । शुक्रबार राति ११:३० सम्म चलेको बैठकमा देउवा

पोखरा महानगरमा पाँच दलीय गठबन्धन भन्दा एमाले एक्लै बलियो

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीको भागमा परेपछि देशब्यापी चर्चा भैरहेको छ । एमालेबाट भर्खरै विभाजन भएर बनेको नेकपा एसले पोखरा महानगरमा जित्ने दाबी गर्दै आएको

जुम्लामा गएराती आगलागी हुदाँ चार बालबालिकाको मृत्यु

१० वैशाख : जुम्लाको तिला गाउँपालिका-३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु

स्थानीयले रुचाएका जोशी माओवादीबाट काठमाडौँ-३१ को उम्मेदवार सिफारिस

काठमाडौं- नेकपा माओवादी केन्द्रले काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ मा राजेश जोशीलाई वडाध्यक्षको उम्मेद्वार सिफारिस गरेको छ । माओवादी केद्रको वडा कमिटी बैठकबाट वडाध्यक्षको उम्मेदवारमा राजेश जोशीलाई सर्वसम्मत सिफारिस गरिएको

खुट्टाले लेखेर एसईई दिदै ३५ वर्षीय हरिप्रसाद बुढाथोकी

काठमाडौं : दक्षिणकाली नगरपालिका चाल्नाखेल-१ निवासी ३५ वर्षीय हरिप्रसाद बुढाथोकीका दुवै हातले काम गर्दैनन् । उनका खुट्टा पनि त्यति सबल छैनन् । सामान्य हिँडडुल गर्न पनि उनलाई कठिन हुन्छ तर

यसरी गर्दैछ एमालेले महानगर र उपमहानगरका उम्मेदवार चयन

स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार चयन गर्न नेकपा (एमाले) सचिवालय बैठक बस्न लागेको छ। स्थानीय चुनावका लागि महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार एमाले केन्द्रले तय

संसद विघटनबारे चुइक्क नबोल्न एमाले नेताहरूलाई ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरूलाई प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै ओलीले यस्तो निर्देशन दिएका

अर्थमन्त्री शर्माको प्रस्ताव: अब कृषिमा सबै अनुदान रोकौँ, प्रोत्साहन गरौँ

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा कृषिमा कुनै अनुदान नराख्न प्रस्ताव गरेका छन्। उनले कृषि क्षेत्रका लागि अनुदान भन्दा प्रोत्साहनको जरुरी भएकाले अनुदान नराख्न सुझाव दिएका