समाचार Archives - Page 377 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

यस्तो रहेछ माओवादी केन्द्रले घोषणापत्र नबनाउनुको कारण

काठमाडौँ । स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म नेकपा माओवादी केन्द्रले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आम चासो र जिज्ञासा छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता

युवा र कलाकारको ‘ह्यासट्याग’: ‘भोट फर चेन्ज, भोट फर बालेन’

काठमाडौं । संघीयतापछिको दोस्रो स्थानीय निर्वाचनको चहलपहल बढ्दो छ । वैशाख ११ र १२ गते मनोनयन दर्ताका लागि तोकिएको छ । काठमाडौं महानगरपालिकासहित देशैभर ठुलो संख्यामा स्वतन्त्रबाट मनोनयन दर्ता गराएका

यौन दुर्व्यवहारको प्रश्नमा स्थापितले भने: केशव स्थापित बन्न यस्तो विवाद चाहिन्छ

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूले मुख्य प्रतिद्वन्द्वीभन्दा दोब्बर मत ल्याएर विजयी हुने दाबी गरेका छन् । २०५४ सालमा नै काठमाडौंको मेयर पदमा विजयी हुँदा ८४ हजार

मेयर लड्न एसएसपीबाट राजीनामा दिएका गोविन्दलाई कांग्रेसको ‘लोप्पा’

काठमाडौं। मेयरमा लड्न नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)बाट राजीनामा दिएका गोविन्द शाहलाई नेपाली कांग्रेसले हिस्स बनाएको छ। मेयरको टिकट पाउने आशामा प्रहरीको जागिर नै छोडेका उनलाई कांग्रेसले लोप्पा ख्वाएको छ

गेम इज ओभर, दोब्बर मतले हामी चुनाव जितिसक्यौँ: स्थापित

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुख पदका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनको उम्मेदवार भन्दा दोब्बर मत ल्याउने दाबी गरेका छन् । उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थापितले

कांग्रेसका भोट काट्न भरतपुर एमाले उम्मेदवारले गरे वीपीको सालिकमा माल्यार्पण

चितवन । कांग्रेसको भोट काट्न नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार विजय सुवेदीले वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् । आज उम्मेदवार दर्ता गराउनुअघि सुवेदीले एमालेको भरतपुरस्थित पार्टी कार्यालयमा रहेको

एकै नगरमा कांग्रेसले दुई जनालाई मेयरको टिकट दिएपछि तनाव

महोत्तरी- नेपाली कांग्रेसले बर्दिबास नगरपालिकाकाे मेयरका लागि दुईजनालाई टिकट दिएकाे छ । प्रल्हाद क्षेत्रीले टिकट पाएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएका छन् । आफूलाई पार्टीले टिकट दिएको

कांग्रेस मेयरका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटे

काठमाडौँ — गाेरखा नगरपालिकाका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । कांग्रेसबाट मेयरमा उम्मेदवार रहेका विश्वदेव श्रेष्ठमाथि कार्यकर्ताहरुले हातपात गरेको उनले बताएका छन् । बैंकरोडमा फोटो खिचिरहेको अवस्थामा आफूमाथि हातपात

एमाले त्यागेर माओवादी प्रवेश गरे युवासंघका इञ्चार्ज

युवासंघ महोत्तरीका इञ्चार्ज कुन्दन झाले एमाले परित्याग गरी माओवादी प्रवेश गरेका छन्। आश्वासन दिएर एमालेले मेयरको टिकट नदिएपछि उनले पार्टी परित्याग गरेका हुन्। माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले उनलाई पार्टी

इलाम एमालेमा पनि विद्रोह: पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी

पार्टीले टिकट नदिएपछि नेकपा एमाले इलामका सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पार्टीले सही मूल्याङ्कन नगरेको आरोप लगाएका छन् । ‘अघिल्लो पटक

प्रचण्डले किन गर्दैछन् पत्रकार सम्मेलन ?

नेकपा माओवादी केन्द्रले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै छ। माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार आज हुने पत्रकार सम्मेलन नियमित हो। अघिल्लो सोमबार पनि माओवादीले पत्रकार सम्मेलन

माधव नेपालले भने: गठबन्धनबाटै हामीमाथि अन्याय भयो, बाहिरिन सक्छौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीले गठबन्धनका अन्य दलहरूले आफूहरूमाथि अन्याय गरेको बताएको छ । गठबन्धन गरेर जाने सहमति भए पनि विभिन्न ठाउँमा आफ्नो पार्टीमाथि अन्याय भएको भन्दै पाँच दलीय गठबन्धनको बैठकमा