समाचार Archives - Page 372 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

केशव स्थापितको बचाउ गर्दै ओलीले भने- महिला अस्मिताको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार केशव स्थापितको बचाउ गरेका छन् । उनले काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । चुनावका

गगनलाई ओलीको चेतावनी: एमालेका भाईबहिनीसँग बहस गरेर देखाउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहसमा आउन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले

ललितपुर महानगरका ८ जनाको उम्मेदवारी खारेज, चिरिबाबु ‘सेफ’

काठमाडौ- निर्वाचन आयोगले ललितपुर महानगरपालिकाका ८ जना उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता गराएका ८ जनाको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

गृहमन्त्री खाँणको चौतर्फी आलोचना, निर्वाचन आयोगले कारबाही गर्नसक्ने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारसँग डिल गरेको विषय निर्वाचन आयोगले नोटिसमा राखेको छ । गृहमन्त्री खाँण भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन

राप्रपाले बनायो मेयरमा श्रीमान् उपमेयरमा श्रीमतीलाई उम्मेदवार

बर्दिया- राजापुरका एक दम्पतीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । राजापुर–३ चखखापुरका ५४ वर्षीय राममणि उपाध्याय र उनकी श्रीमती ४३ वर्षीया सम्झना उपाध्यायले प्रमुख र

यौन दुराचारको प्रश्न गर्दा आक्रोशित भए स्थापित , तथानाम बोल्दै कार्यक्रमबाट उठे

काठमाडौं- यौन दुराचारको आरोप लागेका एमाले नेता केशव स्थापित एक कार्यक्रममा आक्रोशित बनेका छन् । कार्यक्रममा सहभागीहरूले उनलाई एकपछि अर्को प्रश्न सोध्न थालेपछि स्थापित आक्रोशित बन्दै कार्यक्रमबाट उठेका थिए ।

भरतपुरमा एमालेलाई हाइसन्चो, गठबन्धन ‘डेन्जर जोन’मा

काठमाडौं । गठबन्धनको भागबण्डाले भरतपुर कांग्रेसमा बबण्डर मच्चिएको छ । अहिले पनि मेयरको टिकट माओवादीलाई दिएको भन्दै त्यहाँ नेपाली कांग्रेस रुष्ट बनेको छ। त्यस्तै कांग्रेसलाई फकाउन सकेको खण्डमा एमालेलाई भने

नेपालीको प्रतिव्यक्ति बढेर १ लाख ६७ हजार पुग्यो

नेपालीको प्रतिव्यक्ति आय गत वर्षको तुलनमा १६ हजार रुपैयाँले बढेको छ । अहिलेको विदेशी विनिमयदर अनुसार एक नेपालको प्रतिव्यक्ति आय १ लाख ६७ हजार पुगेको छ । गत वर्ष यस्तो

बागी फकाउन चितवन झरेका गृहमन्त्री खाँण रित्तै फर्किए

काठमाडौं । बागी उमेदवार फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाणको प्रयास असफल भएको छ । बागी उम्मेदवारले उनको कुरा नमानेपछि खाँण रित्तै काठमाडौं फर्किने भएका छन् । चितवन पुगेर खाँणले नेपाली

कर्ण मल्लले दिए प्रदेश सभा सदस्यबाट नैतिकताको आधारमा राजीनामा

डडेल्धुरा- सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन्। देउवाले पार्टीबाट हटाएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे उनले

गृहिणीलाई भत्ता, विदुर पुरुषलाई राहत दिने सिर्जना सिंहको घोषणा

नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफू विजयी भएमा काठमाडौं सामाजिक सुरक्षाका कामलाई तीव्र पारिने बताएकी छन्। बिहीबार आफ्नो संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रमलाई सम्बोधनका क्रममा सिंहले सामाजिक

प्रचण्डको प्रस्ताव जगन्नाथले गरे अस्वीकार, देउवाले बोलाउँदा भेट्न मानेनन्

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालविरुद्ध बागी उठेका कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले सभापति शेरबहादुर देउवाको निम्तो अस्वीकार गरिदिएका छन्। बागी उम्मेदवारीबाट पछि हट्न तीव्र दबाब परिरहेका बेला पौडेललाई