समाचार Archives - Page 371 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

७५३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेरा जडान गर्न

काठमाडौं- निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि ७५३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको प्रवन्ध गर्न लगाएको छ । मतगणनालाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत

स्थापितले माफी नमागे कानुनी उपचार खोजिने

महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले केशव स्थापितमाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई चुनावी फण्डामात्र नबनाउन आग्रह गरेकी छन् । शर्माले यसका लागि कानुनी उपचारमा जानु पर्ने सुझावसमेत

कांग्रेसको चेतावनी: ५ बजेसम्म उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासित गरिनेछ

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकालाई आज साँझ ५ बजेसम्म फिर्ता लिन निर्देशन दिएको छ। यदि सो समयमा उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वत:

एकीकृत समाजवादी र बर्हिगमित जनमुक्ति सेनाबीच पार्टी एकता हुँने

काठमाडौं । नेकपा एकीकृत समाजवादी र बर्हिगमित जनमुक्ति सेना नेपालबीच पार्टी एकता हुनेभएको छ । शुक्रबार दिउँसो १ बजेका लागि एकता कार्यक्रम तय गरिएको हो । कार्यक्रममा पार्टी अध्यक्ष माधव

माओवादीका उम्मेदवार नै एमालेमा प्रवेश गरेपछि…

नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्।

पर्यटन बोर्ड र एफएनसीसीआईबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्यको सहमति

काठमाडौं- नेपाल पर्यटन बोर्ड र एफएनसीसीआईबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने सहमति भएको छ। मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच

चुनावमा ‘राइट टु रिजेक्ट’ को व्यवस्था गर्न सर्वोच्चमा मुद्दा

सर्वोच्च अदालतमा निर्वाचनमा ‘मत दिन चाहन्न’ (राइट टु रिजेक्ट) को व्यवस्था कार्यान्वयन नगरिएको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ । अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले बिहिबार दर्ता गरेको

कांग्रेसले महिलाको अपमान गर्‍यो: विष्णु रिजाल

नेकपा एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सिर्जना सिंहलाई काठमाडौं महानगर प्रमुख पदमा उम्मेदवार बनाएर नेपाली कांग्रेसले राजनीतिमा समर्पित सम्पूर्ण महिलाको अपमान र अवमूल्यन गरेको आरोप लगाएका छन्। राजनीति

नेशनल कलेजले भन्यो : केशव स्थापितलाई प्रश्न गर्ने युवती हाम्रो कलेजको होइनन्

काठमाडौँ – नेशनल कलेजले स्थानीय तहको निर्वाचनको सन्दर्भमा काठमाडौँ महानगरपालिकाका मेयरहरुसँग गरिएको अन्तक्रिया कार्यक्रममा भएको विवादका बारेमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कलेजले आज एक विज्ञप्ति

खेलाडीलाई अलमुताइरीले भने, ‘तिमीहरु नभए फरक पर्दैन, अरु ल्याउँछु’

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटलब टोलीका केही खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा निकै हेपाहा प्रवृत्ति देखाउने गरेको बताएका छन् । अलमुताइरीको व्यवहार गतिलो नभएको भन्दै बन्द प्रशिक्षणबाट निस्किएका

केशव स्थापित भन्छन्: म रिसको भाँडा हुँ, नरिसाउ भन्न पाईन्न

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले ‘मि टु’ बारेमा अराजक जवाफ दिएपछि एउटा कार्यक्रममा हंगामा भएको छ। धुम्बाराहीस्थित नेसनल कलेजले विहिवार आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा

बैशाख ३० गते लुतो फाल्ने दिन हो, लुतो फालौँ: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लूतोको संज्ञा दिएका छन् । काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँचदलीय गठबन्धन ठूलो घाउ नभएपनि केहीसमय