समाचार Archives - Page 362 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

निर्वाचन अवधिभर मदिरा निषेध

बझाङ- स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बझाङमा मदिरा निषेध गरिने भएको छ । निर्वाचन आचारसंहिता पालना गराउन र शान्ति सुरक्षालाई मध्यनजर गर्दै निर्वाचन अवधिभर अब जिल्लाभरी मदिरा निषेध गर्ने निर्णय

आईजीपी नियुक्तिबारे सर्वोच्चमा बहस सकियो

नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सकिएको हो

प्रचण्डले देखाए भरतपुरमा सहजै चुनाव जित्ने हिसाब

चितवन- चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा स्थानीय तहको निर्वाचन सजिलै जित्ने दाबी गर्दै चुनाबी हिसाबकिताब देखाएका छन् । चितवनको भरतपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्न चितवन

शेखर र गगनको समर्थन जगन्नाथलाई

काठमाडौं- चितवनको भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा नजाने भएपछि कांग्रेसमा खैलाबैला मच्चिएको छ । पूर्वनिर्धारित कार्यक्रममा उनीहरू सहभागी नहुने भएपछि

रामचन्द्र र जगन्नाथबीच चर्काचर्की, झोक्किएर निस्किए जगन्नाथ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेलबीच चर्काचर्की भएको छ । चितवनका कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, मेयरका उमेदवार पौडेललगायतको टोलीसँग बिहिबार बिहानै भएको

रामचन्द्र र जगन्नाथको लामो छलफल: ‘ब्याक’ हुनेमा सकारात्मक

काठमाडौं – भरतपुरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न आएका शिर्ष नेताहरू कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेललाई फकाउन बिहानैदेखि लागिपरेका छन् । गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका

जगन्नाथ पौडेललाई फकाउन रामचन्द्र बिहानैदेखि खटिए, वार्ता जारी

काठमाडौं- सत्ता गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका कांग्रेस नेता रामचन्द्र पौडेलले भरतपुरको विवाद मिलाउन अग्रसरता देखाएका छन् । भरतपूर महानगरापालिकामा बागी उम्मेद्वार जगन्नाथ पौडेललाई उनले बिहिबार बिहानै भेट गरेका

भरतपुरमा गठबन्धनको चुनावी सभास्थल नै डुबानमा

सत्ता गठबन्धनले आयोजना गरेको भरतपुरको कार्यक्रम प्रभावित हुने भएको छ । चितवनको भरतपुरमा रेणु दाहालका लागि भोट माग्न राखिएको बृहद कार्यक्रम प्रभावित हुने देखिएको हो । गठबन्धनको आयोजनामा हुने संयुक्त

उम्मेदवारको घरमा शंकास्पद वस्तु बस्तु फेला, बम भएको आशंका

मोरङ- मोरङमा एक उम्मेदवारको घर नजिकै शंकास्पद बस्तु फेला परेको छ । नेकपा एमालेबाट सुन्दरहरैंचाको वडा नम्बर ११ मा वडा सदस्य पदमा उम्मेद्वारी दिएका जीवनाथ ढकालको घर छेउमा शंकास्पद वस्तु

रेणुलाई भोट माग्ने गठबन्धनको कार्यक्रम शेखरले गरे बहिस्कार

काठमाडौँ – काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनले बिहीबार भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछ। सभामा सम्बोधन गर्न गठबन्धन दलका अधिकांश शीर्ष नेता बुधबार नै चितवन पुगिसकेका छन्। भरतपुरको हाकिमचोकस्थित केन्द्रीय

जनार्दन शर्माको गृहजिल्लामा कांग्रेस र एमालेको गठबन्धन

केन्द्रबाट गठबन्धनमा रहेका दलबाहेक अन्य दलसँग चुनावी तालमेल गर्न नपाउने निर्णय गरेपनि हालका अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माको क्षेत्रमा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ । स्थानीय तह

जगन्नाथ पौडेलसँग ‘वान टु वान’ गर्दै देउवा

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले जगन्नाथ पौडेलसँग ‘वान टु वान’ गर्दैछन् । भरतपुर आएका देउवाले महानगरपालिकाका बागी उम्मेदवार पौडेलसँग भेट गर्ने भएका हुन् । सत्ता गठबन्धनको सभालाई सम्बोधन गर्न