विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन प्रधानमन्त्रीको
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउदी अरब, श्रीलंका लगायत देशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई सोमबार टेलिफोन











