समाचार Archives - Page 3417 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

तीन हजार बढीको लाइन काटियो, रु छ करोड

काठमाडौँ, १४ भदौ । नेपाल विद्युत् प्राधिकरणले हालसम्म मुलुकभर तीन हजार ४११ ग्राहकको लाइन काटेको छ । लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु

लियो क्लव काठमाडौं ड्रिम्सको उद्घाटन सत्र सम्पन्न

– काठमाडौँ लियो क्लव काठमाडौं ड्रिम्सको एक कार्यक्रमका बीच औपचारिक रुपमा उद्घाटन भएको छ । सामाजिक रुपान्तरणमा युवाहरुको उपस्थितिलाई अझै सशक्त रुपमा सहभागिता गराउने उद्देश्य सहित अन्तर्राष्ट्रिय लायन्स एसोसिएसन अन्तर्गत

अर्घाखाँचीको हंसपुरमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्य ११ पुग्यो ८ जनाको सनाखत

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको जिप हंसपुरको रतनमारे नजिकै आइतबार दिउँसो तीन बजेतिर दुर्घटना भएको थियो  जसमध्य सनाखत हुनेहरुमागुल्मी पुर्कोटदह ८ का ५२ वर्षका भेषबहादुर थापा ,गुल्मी भनभने१

अर्घाखाँचीको हंसपुरमा जिप दुर्घटना, ९ जनाको मृत्‍यु

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको  जिप हंसपुरको रतनमारे नजिकै आइतबार दिउँसो तीन बजेतिर दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको छ । दुर्घट्नामा ६ जना घाइते भएका छन् । घाईते

आफ्नो श्रीमानसँग हिँडेको भन्दै छुरा प्रहार गरी युवतीको हत्या

११ भदौ, दमक । झापाको तोपगाछीस्थित केर्खामा एक युवतीको हत्या भएको छ । अाफ्नो श्रीमानसँग हिँडेको भन्दै धनबहादुर लिम्बूकी श्रीमती २४ वर्षीया रीता लिम्बुले शनिवार बिहान छुरा प्रहार गरी तोपगाछी-७

आन्दोलन गर्न आदिवासी जनजातिलाई सभामुखको आह्वान

११ भदौ, काठमाडौं । सभामुख ओनसरी घर्तीले जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको भन्दै त्यसका लागि आन्दोलन गर्न आदिवासी जनजातिहरुलाई आहृवान गरेकी छन् । आदिवासी जनजातिले

भारत र चीनका लागि राजदूत नियुक्ति चाँडैः परराष्ट्रमन्त्री महत

११ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ति हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै भारतका लागि राजदुत नियुक्ति गर्नेबारे कुराकानी

पत्रकार महासंघले न्यूनतम पारिश्रमिकको अनुगमन गर्ने

१० भदौ, काठमाडौं । सरकारले हालै लागू गरेको पत्रकारको न्युनतम पारिश्रमिक सम्बन्धी व्यवस्था पूर्ण कार्यन्वयन गर्न नेपाल पत्रकार महासंघले अनुगमन गर्ने भएको छ । केन्द्रीय कार्यलय सञ्चारग्राममा बसेको महासंघको केन्द्रीय

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, १७ घाइतेको उद्धार (फोटो सहित )

    (नारायण अधिकारी) चितवन, १० भदौ । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा

डा केसीका माग सम्बोधन गर्ने प्रयास गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा डा गोविन्द केसीले उठाएका माग र मुद्दा आफूले राम्रोसँग बुझेको भन्दै समाधानको प्रयास गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज

फेसबुक अभियानवाट रु. दश लाख सङ्कलन

फलेवास (पर्वत), १० भदौ । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् ।

गायक खेमराज गुरुङको निधन

काठमाडौँ, ९ भदौ । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक खेमराज गुरुङको ४२ वर्षका उमेरमा आज निधन भएको छ । कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको आज