समाचार Archives - Page 3415 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

कोटेश्वरको सडकमा कारले जमिनलाई ढोगे पछि …..

भदौ २५ काठमाडौं । कम्जोर सडक, त्यहि माथि मर्मत सम्भार नहुदा सवारी चालकहरुले सास्ती खेप्नु परिरहेको छ। बिगत लामो समय अगाडि देखि सडक निर्माणको काम सुरु गरिएको भए पनि कामको

बस र ट्रक ठोकिँदा १२ घाइते

२५ भदौ, चितवन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा आज बिहान बस र ट्रक एकापसमा ठोकिँदा १२ जना घाइते भएका छन् भने ट्रकका चालक च्यापिएका छन् । जिल्ला प्रहरी कार्यालय

छिमेकी मुलुक भारत जाँदा पनि नेपालीलाई भिसा !

२५ भदौ, काठमाडौं । भारतीय नागरिकलाई जुनसुकिै देश भएर नेपाल आउन भिसा चाहिँदैन । तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ । दुई देशबीतका विभिन्न सन्धी समझौताविपरीत

ऊर्जामन्त्रीको दबाब सहन नसकेपछि विद्युत् प्राधिकरण कार्यकारी निर्देशक काफ्लेद्वारा राजीनामा

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माको दबाब सहन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले राजीनामा दिएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेपछि उनले राजीनामा दिएका

यसरी पुस्तकालय बन्यो हार्डवेयर गोदाम … कसले दिने ध्यान ?

नारायण ढुंगाना , चितवन, २४ भदौ । शिक्षाको ज्योती छर्न भन्दै स्थापना भएको पुस्तकालय हार्डवेयर गोदाममा परिणत भयो भन्दा तपाईलाई अच्चम लाग्न सक्छ । तर आश्चर्य नमाने हुन्छ । पुर्ण

मनकामना नजिकै ट्रक त्रिशुलीमा खस्यो

भदौ २४, काठमाडौं । मुग्लिन र मनकामना जाने गेटको बिच भागमा ट्रक त्रिसुली नदीमा खसेको छ । मुग्लिन र मनकामना जाने गेटको बिच भागमा गाडी त्रिसुली नदीमा खसेको प्रहरीले जनाएको

संबिधान संसोधनमा हिन्दुराज्य पुर्नस्थापना : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने संबिधान संसोधनमा हिन्दुराज्य पुर्नस्थापना गरि धर्मनिरपेक्षता खारेज गर्न माग गर्नुभएको छ । मधेशबादीदलहरुको चाहनाअनरुप संबिधान संसोधन भए आफूहरुको यो मुद्धा पनि संबोधन गर्नुपर्ने

महासंघले सञ्चार गृह केन्द्रित चरणबद्ध आन्दोलन गर्ने :डा. महेन्द्र बिष्ट

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक बिषयमा सञ्चार गृहहरुले तत्कालै कार्यान्वयन नगरे महासंघले सञ्चार गृह केन्द्रित चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।  रफत सञ्चार क्लबले

अर्घाखाँची जिल्लाको पटौटी गाबिसमा मोटरसाइकल दुर्घट्ना

अर्घाखाँची जिल्लाको पटौटी गाबिसमा बुधवार मोटरसाइकल दुर्घट्ना हुँदा एकजनाको ज्यान गएको छ । पटौटीको कच्चि सडकमा लु २४ प ५२६१ नम्बरको मोटरसाइकल दुर्घट्ना हुँदा पटौटी गाबिस वार्ड नम्बर ४ निवासी

१०३ औँ वीपी जयन्ती मनाइदै

२४ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०३ औँ जन्मजयन्ती आज मनाइँदै छ ।  कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत हुन् । नेपाली कांग्रेस तथा नेपाली साहित्यकारहरुले देश र

लौ हेर्नुस भारतीय प्रधानमन्त्री मोदी विज्ञापनमा !

२४ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दूरसञ्चार सेवा प्रदायक एक कम्पनि विज्ञापनमा देखिएपछि यसको पक्ष र विपक्षमा व्यापक बहस भइरहेको छ । विपक्षी दलहरुले मोदीको कडा आलोचना गरेका

मोतिपुरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

बुटवल, भदौं । विद्यार्थी अधिकार मञ्च रुपन्देहीले बिहीबार जनशक्ति नमूना गोमता भीमप्रसाद न्यौपाने प्रावि बुटवल–१२ मोतिपुरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । मञ्चले विद्यार्थी सहयोग सप्ताह अन्तर्गत पहिलो दिन