कोटेश्वरको सडकमा कारले जमिनलाई ढोगे पछि ..... - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

कोटेश्वरको सडकमा कारले जमिनलाई ढोगे पछि …..



भदौ २५ काठमाडौं । कम्जोर सडक, त्यहि माथि मर्मत सम्भार नहुदा सवारी चालकहरुले सास्ती खेप्नु परिरहेको छ।

बिगत लामो समय अगाडि देखि सडक निर्माणको काम सुरु गरिएको भए पनि कामको गति ढिला सुस्ती भइ दिदा सडक अलपत्र परिरहेको छ ।

यसैको एक उअदाहरण, आज राति करिब ९;४० तिर कोटेश्वरको भाटभटेनिको अपोजिट साइडमा सडकको खाडलमा एक कार यसरि पसेको छ । car-accident-1

car-accedent