बालबालिकालाई विद्यार्थी मञ्चको सहयोग
बुटवल, २८ । बालबालिका सहयोग सप्ताह–२०७३ अन्तर्गत आज विद्यार्थी अधिकार मञ्च, रुपन्देहीले तिलोत्तमा नगरपालिका–२०, कोटिहवा, रुपन्देहीको अविनाश अनाथ आश्रममा एक कार्यक्रम गरी विविध सामग्री वितरण गरेको छ । साता व्यापी
बुटवल, २८ । बालबालिका सहयोग सप्ताह–२०७३ अन्तर्गत आज विद्यार्थी अधिकार मञ्च, रुपन्देहीले तिलोत्तमा नगरपालिका–२०, कोटिहवा, रुपन्देहीको अविनाश अनाथ आश्रममा एक कार्यक्रम गरी विविध सामग्री वितरण गरेको छ । साता व्यापी

बागलुङ, २८ भदौ । बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुचारु हुने भएको छ । आउँदो असोज ७ गते पहिलो बस यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछ

काठमाडौं, भदौ २८ । चिकित्सा क्षेत्रसँग सम्बन्धित माग राखेर नवौं पटक अनसनको घोषणा गरेका डा. गोविन्द केसीका मागका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष बैठक बोलाएका छन् । चिकित्सा क्षेत्रमा
हरि भुसाल /अर्घाखाँची भदौ २७ ,अर्घाखाँची जिल्लाको हँसपुरमा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । हँसपुर गा.वि.स.को वडा नं. ६ साकिन्धारा निवासी भुपाल भलामीको भिरबाट लडेर ज्यान गएको हो ।

२७ भदौ, काठमाडौं । बिभिन्न दल निकट विद्यार्थी नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हितविपरीत कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेका छन् । आठ

भदौ २६ । लियो कलव अफ बुटवल खस्यौली युथले पाल्पाको सुकेतालको भ्रमण गरेको छ । क्लवले पाल्पामा रहेको ऐतिहासीक क्षेत्र अन्र्तगत पाल्पाको सुकेतालको भ्रमण गरेको हो । सामाजीक काममा सत्रिय

कपिल ज्ञवाली /बुटवल ,भदाै २७- बुटवल ११ कालिकानगर टिचरपथमा अस्थायी रुपमा बस्दै आएका १५ बर्षिय बिशाल भुसालले बुबालाइ चिठि लेख्दै आत्महत्या गरेका छन् । उनले आफ्नै रुमको पङ्खामा बेडको तन्नाले

एजेन्सी– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु भारतसँगको सम्बन्ध थप सुधार र विकास गर्नकै लागि भारत भ्रमणमा जान लागेको बताएका छन् । भारतीय हिन्दुस्तान टाइम्सका प्रधान सम्पादक शशि शेखर र राजनैतिक

किंग खनाल, काठमाडौ भाद्र २६ “माग्ने बुढा” अर्थात केदार घिमिरे चर्चित हास्य कलाकार हुन उनलाइ नचिन्ने नेपाली सायदै कम होलान, लोकप्रीय हास्य टेलि चलचित्र मेरीबास्यै तथा स्ट्यान्डप कमेडि मार्फत मनोरन्जन

२५ भदौ, काठमाडौं । प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न सरकारलाई ८ दिने अल्टिमेटम दिएका छन् । नभए असोज ३ गतेबाट नवौं आमरण अनशन बस्नेछन् । डा.

लुम्बिनी अञ्चल अस्पताललाई “लुम्बिनी स्वास्थ्य बिज्ञान प्रतिष्ठान (सरकारी मेडिकल कलेज)” बनाऔ भन्ने अभियान आज अर्घाखाँची जिल्लाका बिभिन्न ठाँउमा उल्लेख्य जनताको सहभागितामा सन्चालन गरिएको छ। नेपाल विद्धार्थी संघका युवा नेता मुक्तिराज

तिनाउ पुलको तत्काल मर्मतको काम गर्दै नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले सडक डिभिजन कार्यालय बुटवलमा धर्ना तथा ज्ञापन पत्र बुझाएको छ । केहि दिन देखि पुलको संरचना निकै कमजोर बन्दै