समाचार Archives - Page 341 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सबै महानगरबाट बढारियो एमाले

काठमाडौँ – विभिन्न पालिकाको मतगणना जारी छ । जारी मतगणनाको पछिल्लो परिणामअनुसार ६ महानगरमध्ये दुईमा नेपाली कांग्रेसले अग्रता बनाएको छ । ललितपुर र विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन् ।

यी हुन् एमालेले हालसम्म जितेका पालिका

काठमाडौँ- स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ । बुधबार बिहानसम्म ३८६ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेकपा एमाले दोस्रो स्थानमा छ । एमालेले हालसम्म ११४ पालिका जितेको

थाहा नगरपालिकामा राम्रो मतान्तरले विष्णु विष्ट विजयी

काठमाडौँ – मकवानपुरको थाहा नगरपालिकाको मेयरमा माओवादी केन्द्रको विष्णु विष्ट विजयी भएका छन् । विष्ट ९ हजार ७ सय १९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका

चितवनमा रेनु दाहालसँग निकै पछाडी परे विजय सुबेदी

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्। २६ हजार २६ मत गन्दा दाहालले ९ हजार ३६३ मत पाएकी छन्। उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका

केपी ओलीको स्वास्थ्यमा एकाएक समस्या

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा एकाएक समस्या आएको छ । ओली केहिदिनदेखि अस्वस्थ भएको तर गुपचुप राखिएको स्रोतले बतायो । मंगलबार अपराह्न संसद बैठकमा सहभागी नभएपछि सोधखोज गर्दा

बिनासर्त संसद अवरोधबाट ‘ब्याक’ भयो एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बिनासर्त संसद अवरोधबाट ‘ब्याक’ भएको छ । महिनौँ संसद अवरोध गरेको एमालेले अहिले भने बिनासर्त ‘ब्याक’ भएको हो । संसद अवरोध हटाएर एमालेले संसदमा फरक

गोकर्ण विष्टको गृहपालिकामा कांग्रेसले गाड्यो झण्डा

गुल्मीको इश्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस बिजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका भगतसिंह खड्का ५ हजार ५८९ मत ल्याउँदै बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा

भरतपुरमा रेणुले फेरि घटाईन् मतान्तर

भरतपुर महानगरपालिकाका प्रमुखमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार माओवादी उम्मेदवार रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच १७ मतको अन्तर छ। सुवेदीले

माओवादीका २२ वर्षीय युवा गाउँपालिका अध्यक्ष निर्वाचित

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन्। यादवले ४८१ मत ल्याएर नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्द्वी हरिनन्दप्रसाद यादवलाई हराएका छन्। हरिनन्दप्रसादले २३९२ मत ल्याएर

धाँधली भयो भन्ने एमालेलाई प्रमुख निर्वाचन आयुक्तले फर्काए जवाफ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा धाँधली भयो भन्नु निराधार भएको बताएका छन्। धरान उपमहानगरपालिकाको मतगणनाको निरीक्षण गर्न धरान आएका थपलियाले सञ्‍चारकर्मीसँग कुरा गर्दै निर्वाचनमा धाँधली नभएको दावी

वडा नम्बर ६ मा बालेन पछि परे, स्थापित अगाडी

काठमाडाैं महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । प्राप्त पछिल्लाे परिणाम अनुसार बालेनले ७३३९ मत पाएका छन् । एमालेका केशव स्थापितले ३८६२ मत पाएका छन् भने

अबको तीन दिनभित्र सबै स्थानीय तहको परिणाम आइसक्छ: थपलिया

स्थानीय तहको मतगणनाको गति ज्यादै सुस्त रहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने अबको तीन दिनभित्र सबै स्थानीय तहको परिणाम आइसक्ने दाबी गरेका छन्। सोमबार