अंगीकृत नागरिकता संसोधनको विरोधमा MRRद्वारा बुटवलमा शान्तिपुर्ण प्रदर्शन(फोटो
अर्जुन खनाल /नवसुजित भण्डारी युवाहरु सदैव परिवर्तनको सम्बाहक हुन्छन र देशलाई आवश्यकता पर्दा ज्यानको बाजी नै थाप्न पनि पछी पर्दैनन् ।हो तेस्तै ऐले देशमा अंगीकृत नागरिकता संसोधनको विरोधमा स्वतस्फुर्त जुर्मुराएका








