
प्रदेश राजधानी सरेर बुटवललाई केहि फरक पर्दैन- विष्णु
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलबाट प्रदेश राजधानी सरेको बिषयलाइ ठूलो मुद्दा नबनाउन आग्रह गरेका छन् । शुक्रबार बुटवलमा भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अधिवेशन तथा वार्षिक साधारण