संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी
हिमाल पोष्ट/काठमाडौँ, ३ मङ्सिर । सरकारले केही दिनभित्रै प्रमुख राजनीतिक दलको सहमतिमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । संविधान संशोधनका लागि नियमित परामर्शमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले










