समाचार Archives - Page 3399 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

दलबीच सहमति आवश्यक : खनाल

हिमाल पोस्ट / इलाम, १ मङ्सिर । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक स्थिरताका लागि सबै दलबीच सहमति आवश्यक रहेको बताउनुभएको छ । ‘राष्ट्रिय एकता, समृद्धि र संविधान

स्वास्थ्य मन्त्री गगनको मिसन ,७ ओटा क्लिनीकमा तालाबन्दी

काठमाडौं । स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले बुधबार थप ७ ओटा क्लिनीकहरुमा तालाबन्दी गरिदिएको छ । दर्ता नै नभई संचालन भईरहेका र दर्ता भएर पनि नविकरण नभएका क्लिनीकहरुलाई अनुगमन टोलीले तालाबन्दी

गगनले भने- ‘जनताले गुणस्तरीय स्वास्थ्य सेवा महसुस गर्न सकेनन्’

हिमाल पोस्ट/ काठमाडौँ, १ मङ्सिर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधान जारी भएको एक वर्ष भइसक्दा पनि जनताले गुणस्तरीय स्वास्थ्य सेवाको महसुुस गर्न नसकेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा

संखुवासभामा प्रहरी र स्थानीयबीच झडप, १५ जना घाइते, ९ राउन्ड हवाई फायर

संखुवासभा, मंसिर १ । संखुवासभामा स्थानीय निकाय पुनःसंरचनाको विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परी डेढ दर्जन स्थानीय घाइते भएका छन् । मामलिङ, आँखीभुइ र

तरुण दल अध्यक्षमा बस्नेत

हिमाल पोस्ट / पोखरा , सर्वसम्मत पदाधिकारी चयन गर्दै नेपाल तरुण दलको चौथो महाधिवेशन सकिएको छ । पोखरामा आयोजित तरुण दलको महाधिवेशनबाट जीतजंग बस्नेत अध्यक्ष चुनिएका छन् । यसैगरी उपाध्यक्षमा

सुजाताको गैरकानूनी सम्पत्ति कती ?

काठमाडौं । सरकारबाट औषधोपचारका लागि ५० लाख रुपैयाँको आर्थिक सहायता लिएकी कांग्रेस नेतृ सुजाता कोइरालाको जग्गाजमीन सरकारले तोकेको हदबन्दी भन्दा बढी भेटिएको छ । भूमि ऐनले तोकेको भन्दा बढी जमीन

नेपालकी बसन्ती चौधरीलेलाई अन्तर्राष्ट्रिय पुरस्कार एन-पीस अवार्ड प्राप्त

१ मंसिर, काठमाडौं । नेपालकी बसन्ती चौधरीले अन्तर्राष्ट्रिय पुरस्कार एन-पीस अवार्ड जितेकी छन् । मानवअधिकार रक्षक तथा कमैया प्रथा उन्मूलन समाज कैलालीकी अध्यक्ष चौधरीसहित सात महिलाले यो अवार्ड जितेका छन्

मोदीकी ९१ वर्षीया आमा लाइनमा !

हिमाल पोस्ट / काठमाडौं । भारतमा अहिले ५०० र १ हजारका पुराना भारु नोट सटहीका लागि बैंकमा लामो लाइन छ । सिंगो देश नै नोट सटहीको लाइनमा छ भन्दा पनि

बिजनेश न्यूज मिडियाको अध्यक्षमा : ज्ञवाली

हिमाल पोस्त्न / बुटवल । बिजनेश न्यूज मिडिया प्रालिको अध्यक्षमा बिनोद ज्ञवाली र प्रबन्ध निर्देशकमा बसन्त ढकाल चयन हुनुभएको छ । संस्थाका अध्यक्ष बिमलराज भट्टराईको अध्यक्षतामा सम्पन्न दोस्रो साधारण सभाले

रामेछाप जिल्लाको सार्वजनिक सुुनुवाईमा नागरिकको पुर्ननिर्माणमा चिन्ता

हिमाल पोस्ट / कात्तिक, २९ रामेछाप रामेछाप जिल्लाको आर्थिक बर्ष ०७३र०७४ को पहिलो चौमासिकको प्रवाहित सार्वजनिक सेवा र समर्ग बिकाशको आवश्यकता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम रामेछापको रामपुरमा सम्पन्न भएको छ

रहेनन सभासद “भक्ती पाण्डे”

काठमाडौ, नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद भक्तिप्रसाद पाण्डेको सोमबार ६२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पाण्डे विगत एक वर्षदेखि उपचाररत थिए । उनको सोमबार बिहान ललितपुरको

रहेनन सभासद "भक्ती पाण्डे"

काठमाडौ, नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद भक्तिप्रसाद पाण्डेको सोमबार ६२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पाण्डे विगत एक वर्षदेखि उपचाररत थिए । उनको सोमबार बिहान ललितपुरको