अर्घाखाँची जिल्लाको नुवाकोट गाविसमा नेपाली कांग्रेसको पार्टी सुदृणीकरण
घनश्याम पौडेल नुवाकोट, ७ फागुन अर्घाखाँची जिल्लाको नुवाकोट गाविसमा नेपाली कांग्रेसको पार्टी सुदृणीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नुवाकोट गाउँ कार्य समितीको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कांग्रेस नुवाकोटलाई












