समाचार Archives - Page 3337 of 3422 - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

प्रस्तावित स्थानीय निकाय यस्तो छ, नक्सामा क्लिक गर्नुहोस

फाल्गुन १८ स्थानीय निकाय पुनर्सरचना आयोगले केही अघि सरकारलाई प्रतिवेदन बुझाएको छ । जसमा नेपालका ७५ जिल्लामा ७ सय १९ स्थानीय निकाय बनाउन सुझाव दिइएको छ । सुझाव अनुसार महानगरपालिकाको

आईजीपीको अन्तिम छिनोफानो आज

काठमाडौं, १८ फागुन । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको प्रकरणलाई लिएर सर्वोच्च अदालतमा प्रहरी नियमावलीको नियम ४१ को व्यापक व्याख्या भइरहेको छ। इजलासको आईजीपी नियुक्तिको निर्णय गर्दा नियम ४१ मा भएको

सुन काण्ड:३३ किलो सुन तस्करीका नाइके पक्राउ

काठमाडौं, १८ फागुन। अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई

सयौँ वर्ष पुराना मानव कङ्काल फेला

जुम्ला,  फागुन १८ गते । चन्दननाथ नगरपालिका–५ भारतीवाडा जुम्लामा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिएका छन् ।घरमुली शिवलाल डाँगीको घरको सेफ्टी ट्याङ्की खन्ने क्रममा मानव कङ्काल भेटिएका हुन् । ट्याङ्की

जेठ देखि नेपाल लोडसेडिङमुक्त: प्रधानमन्त्री,(सम्बोधनको पूर्ण पाठ सहित )

काठमाडौं, फागुन १७ प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो जेठदेखि मुलुक पूर्ण लोडसेडिङमुक्त हुने बताएका छन् । आज (मंगलबार ) सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब देशमा लोडसेडिङ नहुने र जेठदेखि

प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । मंगलबार साँझ ५ बजे सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका

श्री शीतला उच्च मा.बिको खेलकुद मैदान निर्माणका लागि विदेशमा रहेका स्याङ्जावासी सहयोगको अपिल

कर्ण अधिकारी। स्याङ्जा जिल्ला क्षेत्र नं १ पौवै गौडे गाउँ विकास समिति अन्तर्गत पर्ने श्री शीतला उच्च माध्यमिक विद्यालयको विद्यार्थी भाइ बहिनीहरूको पढाइको साथ साथै खेलकुद प्रति लगाव बढाइ भविष्यमा

जितको ह्याट्रिक मनाउने तयारीमा के.वाई.सी क्लब कराड·तुड· ,कराड·तुड·भलिबलमा थपिदै नयाँ अध्याय

देबेन्द्र केसी, नयाँ दिल्ली त्यसो त कराड·तुड·का युवाहरूको भलिबल खेल्ने पुरानो शौख हो । भलिबलका पुराना शौखिन कराड·तुड· बासीहरु विभिन्न प्रतिस्पर्धामा भाग लिन बाग्लुड· र पर्बत सम्म पुगेपनि कप जितेर

प्रतिबन्धित भारुको समस्या समाधान गर्न रिजर्भ बैंकको टोली आज नेपाल आउँदै

काठमाडौं, १७ फागुन । प्रतिबन्धित ५ सय र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली मंगलबार (आज) नेपाल आउने भएको छ। रिजर्भ बैंक अफ इन्डियाको उक्त टोलीले

वर्तमान सरकार रहेसम्म निर्वाचन हुन सक्दैन-बिजुक्छें

भक्तपुर, १६ फागुन ।   नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष

देशभर तालाबन्दीको असर: नवलपरासीका २ वटा क्याम्पसमा मात्र स्ववियु हुनाव हुने-अछामका सबै क्याम्पसमा चुनाव अनिश्चित

नवलपरासी, १६ फागुन त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित १८ फागुनमा नै मतदान हुने गरी कार्यतालिका संशोधन गरेर चुनावी प्रक्रिया अघि बढाए पनि स्ववियु निर्वाचन अन्योलमा परेको छ । उपत्यकाका केही क्याम्पस बाहेक

थानकाेटको मातातिर्थ बृदाआश्रममा लत्ताकपडा वितरण

हिमाल पोस्ट /काठमान्डौ अन्तर्राष्ट्रिय कलाकार मञ्च साईप्रस शाखा कि काेषध्यक्ष थानकाेट निवासी हिरा लामा (बमजन)काे संयोजकत्व र अन्तर्राष्ट्रिय कलाकार मञ्च साईप्रस शाखा समितिकाे अायाेजनामा लत्ताकपडा वितरण कार्यक्रम सनिवार सम्पन्न भएको