समाचार Archives - Page 3337 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

इच्छा विपरीत रङ खेल्नेलाई कारबाही(गृह मन्त्रालयको बिज्ञप्ति सहित)

काठमाडौ फागुन २०, आगामी फागुन २९ गते मनाइने फागुपूर्णिमाको कसैको इच्छा/बिना जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने

फागुन अन्तिममा डा.भट्टराईले भारत भ्रमण गर्ने

अर्जुन खनाल /नयाँ दिल्ली ,फागुन २०  पुर्व प्रधानमन्त्री एवंम्  नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई फागुन २९ गते भारतको नयाँ दिल्लीमा  आउने भएका छन् ।उनि फागुन २९ देखि चैत ७

BBS र BSC चौथो वर्षको परीक्षा चैत २० गतेदेखि (सुचना सहित)

काठमाडौं, फागुन २० । वार्षिक परीक्षा प्रणाली अनुसार व्यवस्थापन संकायको चार वर्षे स्नातक तह बीबीएस चौथो वर्ष र विज्ञान संकायको स्नातक तह बिएस्सीको चौथो वर्षको परीक्षा चैत २० बाट सुरू

स्थानीय चुनावका कारण कक्षा ११ को परीक्षा सर्‍यो १२ को यथावत

२० फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका पछि सारेको छ ।राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी निर्देशक डिल्लीराम रिमालका अनुसार अब कक्षा ११

विदेशी नागरिकको सहयोगमा बालविकास केन्द्रको भवन निर्माण

रामपुर (पाल्पा), फागुन २० गते । जिल्लाको दुर्गम र विकटमा रहेको सहलकोट गाविस–८ को थाममा विदेशी नागरिकको सहयोगमा बालविकास केन्द्रको भवन निर्माण भएको छ । जापानी नागरिक इति ओकोको रु

आन्तरिक छलफल नमिल्दा रोकिएको भ्यु टावर निर्माण तीव्र गतिमा

काठमाडौंँ,  फागुन २० गते  । काठमाडौँ भ्यु टावर निर्माण तीव्र रुपमा अघि बढेको छ । टावर निर्माण कम्पनी र काठमाडौँ महानगरपालिकाबीच लामो समय आन्तरिक छलफल नमिल्दा रोकिएको टावर निर्माणको कामले

महारानी एलिजावेथ हुनेछिन् ‘बाहुबली २’को प्रिमियरमा प्रमुख अतिथी

एजेन्सी । तेलेगु अभिनेता प्रभाषको फिल्म ‘बाहुबली : द कन्क्लुज’सबै दर्शक र फ्यानहरुले पर्खिरहेका छन् । एस.एस.राजमौलीले निर्देशन गरेका सो फिल्म आउँदो अप्रिल २८ तारीखबाट दर्शकमाझ रिलीजमा आउँदैछ । अब

चैत ३ गते राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

काठमाडौँ,  फागुन २० गते । नेपाली उत्पादन तथा सेवालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत ३ गते राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको

वैदेशिक रोजगार विभागमा हजारभन्दा बढी उजुरी

काठमाडौँ, फागुन २० गते ।  वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउने भन्दै एजुकेसन कन्सल्टेन्सीका नाममा खोलिएका संस्थाबाट ठगिने गरेका

उपचाररत बिरामीको निधन भएपछि क्रिमसन अस्पतालमा तनाव

बुटवल, १९ फागुन । उपचाररत बिरामीको निधन भएपछि रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा तनाव सिर्जना भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २२ मुडियारीका ४५ वर्षीय बुद्धिराम थारुको उपचारका

दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने तयारी !

काठमाडौं,फागुन १९ । ऊर्जामन्त्री जनार्दन शर्माले दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने गरी तयारी भइरहेको बताएका छन् । जलस्रोत तथा उर्जा पत्रकार समाज (वारेज( नेपालद्वारा बुधबार राजधानीमा ‘नेपालको पानी

राजा गुहार्दै जनता

काठमाडौं, १९ फागुन । बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ हुन थालेको छ । तत्कालीन श्री ५ महाराजाधिराजको जिल्ला भ्रमणका क्रममा उहाँप्रति जुन प्रकारको सम्मान प्रकट