गुल्मी पिपलधारामा निर्वाचनको मुखमा सयौँ साझा पार्टीमा आबद्ध
बाबुराम थापा गुल्मी/जेठ २२ बैकल्पिक शक्तिको रूपमा भर्खरै स्थापित हुँदै गरेको साझा पार्टीको सङ्गठन काठमाडौँ र ललितपुरमा प्राप्त स्थानीय निर्वाचनको परिणाम सँगै अावद्धहुने हरुको सङ्ख्या जिल्ला व्यापी रूपमा ह्वात्तै बढ्दै












