सरकारले राष्ट्रपतिको २५ लाखको बिमा गरिदिने
काठमाडौं ,साउन १० । सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको २५ लाख रुपैयाँको बिमा गरिदिने भएको छ । सरकारले व्यवस्थापिका संसद्मा पेस गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न












