मङ्सिर १५ भित्र दुवै चुनाव सक्न सहमति जुट्यो
काठमाडौँ , साउन ३२ | नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र आगामी मङ्सिर १५ गतेभित्र प्रदेश र सङ्घको दुवै चुनाव सम्पन्न गर्न सहमत भएका छन् । बुधवार
काठमाडौँ , साउन ३२ | नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र आगामी मङ्सिर १५ गतेभित्र प्रदेश र सङ्घको दुवै चुनाव सम्पन्न गर्न सहमत भएका छन् । बुधवार

काठमाडौँ । अविरल वर्षाका कारण तराईका जिल्ला आएको बाढीबाट पीडितहरुको उद्धार तथा सहयोगमा लाग्न नेपाल जेसिजले आब्हान गरेको छ । १३८ शाखाका ५ हजार भन्द धेरै सदस्यहरू बाढी पीडितको

साउन ३२, काठमाडौँ । प्रधानमन्त्री सेरबहादुर देउवा र चिनियाँ उपराष्ट्रपति वाङ याङ बिच भेटवार्ता भएको छ । भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ ।

३२ साउन, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका छन् । ३ दिनदेखि नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ

३१ साउन, काठमाडौँ । नेपाल आयल निगमको कार्यालयमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सर्वसाधारण र व्यापारी-व्यवसायीलाई खुरुखुरु जान दिएको छ भने पत्रकारलाई प्रवेशमा कडाइ गरिएको छ । आपूर्ति

मुकुन्द पौडेल साउन ३२, तानसेन नेप्लिज ब्रदर्स रुम NBR ले बाढीपहिरो पीडितको लागि ४१ हजार १ सय ८० रुपैयाँ राहत सङ्कलन गरेको छ । आफ्नो दोस्रो वार्षिक उत्सबको अवसरमा

साउन ३२, नवलपरासी । दाउन्नेमा बाढीका कारण सडक भत्किएपछि पूर्व–पश्चिम राजमार्ग २४ घण्टाका लागि सडक बन्द गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर सडक बन्द गराएपछि

३२ साउन, काठमाडौं । सप्तकोसी बाँध ०११ वैशाख १२ गते नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर भएपछि बनेको बाँध हो । ०२२ वैशाख १२ गते यो उद्घाटन भएको थियो ।

३२ साउन, काठमाडौं । भारतले तीन मुख्य नदीमा एकतर्फी रुपमा १५ बाँध बनाएको छ । एकतर्फी बाँधले हरेक वर्ष ठूलो धनजनको क्षति पुर्याए पनि सरकार र सरोकारवालाहरु मौन रहने

काठमाडौँ, ३२ साउन बेरोजगारलाई विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले पछिल्लो समयमा भिजिट भिसाको सहारा लिएको तथ्य खुलेको छ । वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिबाट कमाउन

काठमाण्डौ, ३२ साउन जानकी मन्दिरमा महन्त नियुक्ति गर्न ठुलो चलखेल सुरु भएको खबर आजको नेपाल समाचारपत्रमा खबर छ । महन्त नियुक्ति गर्ने सर्तमा गुठी संस्थानका अध्यक्ष, प्रशासक र

३१ साउन, काठमाडौँ २३ दिन लामो एघारौँ अनसनमा रहेका डा. गोविन्द केसीले विना सम्झौता आमरण अनसन तोड्ने तयारी गरिरहेका छन् । अन्य माग सम्बोधन भए पनि चिकित्सा शिक्षा विधेयक