ठगी धन्दाको अर्को कहानी: भिजिट भिसामा प्रलोभन - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

ठगी धन्दाको अर्को कहानी: भिजिट भिसामा प्रलोभन



 

काठमाडौँ, ३२ साउन

बेरोजगारलाई विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले पछिल्लो समयमा भिजिट भिसाको सहारा लिएको तथ्य खुलेको छ ।

वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिबाट  कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो रकम असुल्न गरिरहेको तत्य भेटिएको हो ।

पछिल्लो तीनदेखि पाँच महिनाको अविधमा भिजिट भिसा प्रयोग गरी रोजगारीका लागि संयुक्त अरब ईमिरेट्रस युएई पुगेका १९ जना युवा त्यहाँबाट पर्केपछि ठगी धन्दाको नयाँ शृखला बाहिर आएको हो ।,यो खबर आजको नागरिकमा छ ।

भिजिट भिसामा जाँदा विमानस्थलस्थित अध्यागमनका कर्मचारीले रोकेको खण्डमा अध्यागमनकै आठ नम्बर गेटमा कर्मचारीलाई सम्पर्क राख्न दलालको सल्लाह ।