समाचार Archives - Page 327 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

काठमाडौंमा अब ४ आनाभन्दा कम जग्गामा घर बनाउन

काठमाडौं । सरकारले नयाँ भूउपयोग नियमावलीमार्फत अब काठमाडौं उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्र्याउँदा चार आना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको छ ।

नेपालका १६ बटा ठूला बैंक समस्याग्रस्त, यस्तो छ राष्ट्र बैंकको तथ्याङ्क

नेपाल राष्ट्र बैंकको तथ्याङ्कले नेपालका कतिपय ठूला बैंक समस्याग्रस्त भएको देखाएको छ । नेपालको बैकिङ प्रणालीमा तरलताको समस्या कायम रहेकोले १६ बटा ठूला बैंकहरूमा गम्भीर समस्या देखिएको राष्ट्र बैंकको तथ्याङ्कमा

अब नेपालमा बस्ने सबै भारतीय नागरिकले विवरण दर्ता गराउनुपर्ने

काठमाडौं– अब नेपालमा बस्ने सबै भारतीय नागरिकले आफ्नो विवरण दर्ता गराउनुपर्ने भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकहरूलाई आफ्नो विवरण दर्ता गराउन सुचना जारी गरेको छ। भारतीय

केन्द्रीय सदस्यसहित १० नेता एमालेबाट निष्काशित

जनकपुधाम- स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय सदस्य हरिनारायण महतोसहित १० जनालाई पार्टीबाट निष्काशन गरेको छ। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको हित विपरीत

९१ रोपनी सरकारी जग्गामा आलेले चलखेल गरेको जब माधव नेपालले थाहा पाए…

काठमाडौं- पर्यटनमन्त्री प्रेम आलेले मन्त्रिपरिषद्मा लागेको एउटा प्रस्तावले उनी आफै समस्यामा परेका छन् । आले शक्तिकेन्द्रबाट परिचालित भएर उक्त प्रस्ताव लागेको भन्दै पार्टीमै चर्को आलोचना भएको छ । मन्त्री आलेले

उच्च खतरामा सिसडोल, वैज्ञानिकले दिए एस्तो चेतावनी

काठमाडौं- ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ। चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौँ महानगरपालिकालाई दिएको

प्रधानमन्त्री पत्नी आरजुमाथि नै लाग्यो भ्रष्टाचारको आरोप

काठमाडौं- युवा संघका अध्यक्ष किरण पौडेलले इम्बोस्ड नम्बर प्लेटमा अरबौंको कमिशनको चलखेल भएको आरोप लगाएका छन् । उनले कमिशनमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र साला भूषण राणा संलग्न

इम्बोस्ड नम्बर प्लेट प्रकरण: यातायात व्यवस्था विभागले माफी माग्यो

इम्बोस्ड नम्बर प्लेट अनिवार्यबारे तीव्र आलोचना भएपछि यातायात व्यवस्था विभागले माफी मागेको छ। यातायात व्यवस्था विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका

तीन गुणा बढ्यो कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। निको हुनेको संख्या भन्दा ३ गुणाले बढी संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार

बञ्चरेडाँडा तनावग्रस्त

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले रोकेपछि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ। नुवाकोट प्रहरीका अनुसार

पशुपतिमा पूजा गर्न हिँडे प्रेम आले

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आज पशुपतिमा क्षमापूजा गर्दैछन्। पशुपति क्षेत्रको मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर तथा वरिपरका सत्तलको पुनर्निर्माण शुभारम्भ तथा शिलान्यास तथा क्षमापूजामा मन्त्री आलेको

मोदीको भ्रमणपछि ह्वात्तै बढे लुम्बिनीमा पर्यटक

कोभिडले शून्य अवस्थामा पुर्याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । भारतीय