समाचार Archives - Page 3252 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

द नेक्स्टको रक्तदान

बुटवल, ६ असोज । द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी बुटवलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सोसल सर्भिस डे को अवसरमा कन्सलटेन्सीले रेडक्रस को सहयोगमा रक्तदान गरेको कन्सल्टेन्सीका रिजनल म्यानेजर

परियोजना होल्ड होईन, निर्माण हुन्छ : जिएमआर

असोज ६, दैलेख । बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माणका लागि वित्तिय ब्यवस्थापनमा जुटेका बेला विरोधी दल तथा स्थानीयहरुबाट नदि होल्ड गर्नका लागि जिएमआरले चलखेल गरेको आरोप लागिरहेका बेला निर्माणको

बुर्तिबाङमा प्रहरीद्धारा ५५ लिटर घरेलु मदिरासहित ६ सय लिटर कच्चा पदार्थ बरामद

बागलुङ, ६ असोज । ईलाका प्रहरी कार्यलय बुर्तिबाङले हिन्दु नेपालीहरुको महान पर्व विजया दशमीको शान्ती सुरक्षालाई मध्यनजर गर्दै आज देखी अबैध घरेलु मदिरा नियन्त्रण अभियान थालेको छ । विजया दशमी

शिक्षकहरुले अध्यापनसंगै आर्थिक विकास र सामाजिक रुपान्तरणमा योगदान गर्नुपर्छ : के.सी.

बागलुङ, ५ असोज । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिटेडका उपाध्यक्ष मनकुमारी केसीले आम विद्यार्थीहरुलाई शिक्षाको ज्योती दिने शिक्षकहरुले आफ्नो पेशागत मर्यादासंगै समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणमा

ओलीको तीन वर्षको कार्यकाल : कार्यशैलीमा प्रश्नै–प्रश्न

काठमाडौं ,६ असोज ।  एमाले अध्यक्षका रुपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौं महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष

सिरहाको धनगढीमाईमा माओबादीको अग्रता कायम

धनगढी, असोज ६ । सिरहाको धनगढीमाई नगरपालिका प्रमुख/ उपप्रमुखमा माओवादीकाे अग्रता कायमै छ । सिरहाको धनगढीमाई नगरपालिका प्रमुख/ उपप्रमुखको मतगणना अपडेट माओवादी ४९४३/४७९० कांग्रेस ३७२९/३७०६ एमाले ३३२१/३६०६

माधव नेपालको गृह जिल्लामा एमालेको बेहाल, यस्तो छ ४० स्थानीय तहको नतिजा

काठमाडौं ,असोज ६ । २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन अन्तर्गत ४० स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । कांग्रेसले १२ तहमा जित हासिल गरेको छ । नेकपा माओवादी

बुटवलमा स्नायु तथा नसा रोग क्लिनिक

बुटवल, ६ असोज । बुटवल क्षेत्रमा पहिलो पटक स्नायु तथा नसा रोग सम्बन्धि क्लिनिक सञ्चालनमा आएको छ । नसा तथा स्नायु रोग विशेषज्ञ डा। पवनकुमार श्रेष्ठले उक्त क्लिनिक सञ्चालनमा ल्याएका

अर्घाखाँचीका पदमको अज्ञात समुहद्वारा भारतमा गोली हानि हत्या !

अर्जुन खनाल /नयाँ दिल्ली ,असोज ५  भारतको उत्तर प्रदेश ग्रेटर नोएडा स्थित अज्ञात समुहको आक्रमणमा परि अर्घाखाँची, सन्धिखर्क नगरपालिका ११ का पदम भनेर चिनिने चन्द्र बहादुर बिकको ज्यान गएको छ ।

श्रीमान मन्त्री, श्रीमती मेयर

  असोज ५, वर्तमान सरकारका शहरी विकास मन्त्री हुन् प्रभु साह छन् । उनीमात्र होइन उनको परिवार पनि राजनीतिमै केन्द्रीत छ । यसको प्रत्यक्ष उदाहरण हुन २ नम्बर प्रदेश अन्र्तगत

आजदेखि बुटवलमा दशैं सस्तो बजार सुरु

बुटवल असोज ५,बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि संघ सचिवालय परिसरमा दशैं सस्तो बजार सुरु भएको छ । ५ दिनसम्म चल्ने बजारको संघका पुर्वअध्यक्ष महेशकुमार राजभण्डारीले एक कार्यक्रमका बीच उदघाटन

वर्षौं बित्यो : भूकम्पपीडितको दसैँ टहरोमै

बाढीपीडितको दसैँ पनि छाप्रोमै दुई वर्षअघि आवास गुमाएका झन्डै ६ लाख भूकम्पपीडितले यस वर्षको दसैँ पनि छाप्रोमै मनाउने भएका छन् । निजी आवास निर्माण सुस्त हुँदा उनीहरू टहरोमै दसैँ मनाउन