सिरहाको धनगढीमाईमा माओबादीको अग्रता कायम - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

सिरहाको धनगढीमाईमा माओबादीको अग्रता कायम



धनगढी, असोज ६ । सिरहाको धनगढीमाई नगरपालिका प्रमुख/ उपप्रमुखमा माओवादीकाे अग्रता कायमै छ ।

सिरहाको धनगढीमाई नगरपालिका प्रमुख/ उपप्रमुखको मतगणना अपडेट

माओवादी ४९४३/४७९०

कांग्रेस ३७२९/३७०६

एमाले ३३२१/३६०६