समाचार Archives - Page 3247 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बूढीगण्डकी सम्झौता तत्काल खारेज गर्न निर्देशन

काठमाडौं : व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिको सोमबार बसेको संयुक्त बैठकले विवादास्पद चिनियाँ कम्पनीलाई बूढीगण्डकी जलविद्युत् आयोजना ईपीसीएफ मोडेलमा बनाउन दिने सम्पूर्ण समझदारी÷सम्झौता खारेज गर्न सरकारलाई

दसैंको मुखमा डा. केसीको १२औं अनशन, सफल होला त यसपाली ?

काठमाडौँ: प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह  सुरु गरेका छन्। पत्रकार सम्मेलन गरी उनले आफ्नो १२ औँ अनशन सुरु गरेका हुन्। सरकारले सोमबार व्यवस्थापिका–संसदबाट बहुचर्चित राष्ट्रिय

अर्घाखाँची सम्पर्क मन्चद्वारा मृगौला पीडितलाई सहयोग

केशव पोखरेल / दक्षिण कोरिया अर्घाखाँचि सम्पर्क मन्च दक्षिण कोरियाले अर्घाखाँचि पाणिनि गाँऊपालिका निवासी वर्ष ४८  का मृगौला पीडित कृष्ण प्रसाद पोख्रेललाई रकम सहयोग गरेको छ । विगत केही समयदेखि

एक करोड ५० लाख कारोवार गर्दै सकियो दशैं सस्तो बजार

  बुटवल, ९ असोज । बुटवल उद्योग बाणिज्य संघले बुटवलमा सञ्चालन गरेको दशैं सस्तो बजार सकिएको छ । गत बिहिबार नवदुर्गाको घटस्थापनादेखि सुरु भएको उक्त दशैं सस्तो बजारमा एक करोड

पाल्पामा एलआइसीको ४३ औं शाखा

पाल्पा, ९ भदौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले जिल्लाको तानसेनमा आफ्नो ४३ औं शाखा आइतबार उद्घाटन गरेको छ । एलआइसीका सहायक महाप्रबन्धक (डिजिएम) सुधीर सागरले विधिवत् पूजाआजा गरी रिबन काटेर उद्घाटन

हराए दशैँका पिङ

वालिङ, ९ असोज । दशैँ नजिकिँदै गर्दा दशैँसँग जोडिएको मौलिक मनोरञ्जनको साधन हो, पिङ । यसलाई पनि लठ्ठे पिङ र रोटे पिङमा विभाजन गरिएको छ । पिङलाई नेपाली बृहत् शब्दकोशमा रूखका हाँगामा वा

संघ र प्रदेशको निर्वाचनको लागि आकांक्षी बढी

शोभाखर पन्थी अर्घाखाँची, ९ असोज । आगामी मंसिर २१ गते हुने संघ र प्रदेशको निर्वाचनको अर्घाखाँची जिल्लामा चर्चा हुन थालेको छ । एउटा संघ र दुई वटा प्रदेश रहेको अर्घाखाँचीमा क्रियाशील राजनैतिक

सैनामैनामा औद्यागिक व्यापार मेला हुने

असोज ९ ,सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा सैनामैनामा औद्यागिक व्यापार मेला हुने भएको छ । कार्तिक २९ गते देखि मंसिर १० गते सम्म व्यपार मेला सञ्चालन हुने सैनामैना उद्योग वाणिज्य

नेपाल अाईडलमा भाग लिन आएका कलाकार र अथितिलाई सम्मान (फोटो फिचर)

विष्णु अधिकारी ,कतार  एभरेष्ट नेपाल युथ एसोसिएसनका महासचिव बलहरि रानाको सञ्चालनमा उत्तम गुरुङको सभापतित्वमा प्रमुख अथिति महजोडि मदनकृष्ण श्रेष्ठ र हरिबंस आचार्य सथै विशेष अथिति ग्राण्ड फिनालि आयोजक तथा समाजसेवी

एनआरएनएको उपाध्यक्ष पदमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी दिने

विष्णु अधिकारी/दोहा कतार गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौ विश्वसम्मेलन तथा नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनमा उपाध्यक्ष पदमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी दिने भएका छन् । २००३

धुर्कोट गाउँपालिका गुल्मीको स्वागतयोग्य निर्णय : कटुवाललाई जनही ३६ सय तलव

गुल्मी, ९ असोज । गुल्मीको धुर्कोट गाउँपालिकाले स्वागतयोग्य निर्णय गरेको छ ।सदियौंदेखि कटुवालको काम गर्दै आएका तर राज्यले वेवास्ता गरेका कटुवालहरुको तलव पहिलो पटक तोकेको हो । सम्मान जनक परिश्रमिक

लाजिम्पाटमा बम भेटियो

काठमाडौं, असोज ९ । काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि राखिएको बम भेटिएको छ । आइतबार राती ९ बजेतिर निलो झोलाभित्र अज्ञात समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको