नेपाल अाईडलमा भाग लिन आएका कलाकार र अथितिलाई सम्मान (फोटो फिचर) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाल अाईडलमा भाग लिन आएका कलाकार र अथितिलाई सम्मान (फोटो फिचर)



विष्णु अधिकारी ,कतार 

एभरेष्ट नेपाल युथ एसोसिएसनका महासचिव बलहरि रानाको सञ्चालनमा उत्तम गुरुङको सभापतित्वमा प्रमुख अथिति महजोडि मदनकृष्ण श्रेष्ठ र हरिबंस आचार्य सथै विशेष अथिति ग्राण्ड फिनालि आयोजक तथा समाजसेवी प्रवीण गुरुङ , नेपाल अाइडलका निर्देशक लक्षुमण पौडेल , नेपाल अाइड ग्राण्ड फिनालि प्रमुख सल्लाहाकार सागर नेपाल , सल्लाहाकार बिल गुरुङ ,नेपाल अाइडलका कार्यक्रम सञ्चालक सुशील नेपाल ,नेपाल अाइडलका प्रमुख क्यामरा मेन शिवराम श्रेष्ठ, हास्यकलाकार हरिबंस अार्चय कि धर्मपत्नि रमिला आचार्य थापाको अासन ग्रहण सँगै दोहाका सम्पूर्ण समाजसेवी र पत्रकारको उपस्थितिमा गरिएको बिदाइ तथा सम्मान कार्यक्रममा अायोक प्रवीण गुरुङ , प्रमुख सल्लाहाकार सागर नेपाल र अाइडल निर्देशक लक्षुमण पौडेलले आफ्नो मन्तबय राख्दै नेपाल अाईडल लाई सभ्य र भव्य रूपमा सफल बानाउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिँदै नेपालको एउटा एतिहासिक अाईडल बनेको दाबी गर्नुभयो ।

कार्यक्रमा क्रमशः ,नेपल अाइडलका १२ प्रतिस्प्रधी ,जजेज, उद्घघोषक लगायत ,मह जोडी ,नारद खतिवडा , हेमन्त राना , नलिना चित्रकार , तेरिया मगर ,सम्पूर्ण प्राविधिक समूह र अाइडलका निर्देशक लाई एभरेष्ट नेपाल युथ एसोसिएसन ले भव्यताका साथ बेष्ट वेष्टन होटेलमा सम्मान तथा बिदाइ गरेको छ र साथमा मगर सङ्घ कतार , कास्की आदर्श सेवा समाज कतार , तमु प्येलु सङ्घ कतार र तामाङ समाज कतारले पनि सोही अवसर मा सम्मान गरेका छन् भने सोही बिदाइ तथा सम्मान कार्यक्रममा मगर सङ्घ कतार ले चौथो स्थान मा परेका सागर आलेलाई नेपाली रु ६००००००( साठी लाख ) को चेक समेत हस्तान्तरण गरेका थिय ।