समाचार Archives - Page 3216 of 3422 - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

एमाले अध्यक्ष ओलीसंग कांग्रेस युवा नेता विश्वप्रकाशलाई चुनाव

काठमाडौं, कात्तिक ३  नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना युवा नेता विश्वप्रकाश शर्मालाई चुनाव लडाउने तयारी गरेको छ । कांग्रेसको उच्च श्रोतका अनुसार झापा क्षेत्र नम्बर ५ मा

उपाध्यायको राजनीतिमा फर्किने धोको अपुरा ,अन्ततः पाएनन् टिकट

काठमाडौँ /कात्तिक ३  भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको राजनीतिमा फर्किने धोको पुरा नहुने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ बाट चुनाव

आखिर त्यस्तो के बाध्यता हुन्छ जसले कलाकारलाई लुगा खोल्न बाध्य बनाउछ !

हिमाल  पोस्ट /कात्तिक ३  आफूलाई लोक गायिका साथै मोडेलको रूपमा चिनाउन चाहाने लक्ष्मी आचार्यले सेमी न्युड फोटो शूट गरेकी छन् । उनका रेकर्डेड गीत हरुले खासै पहिचान बनाउन सकेका छैनन्

भारतीय दादागिरी :सीमा सुरक्षा बलले दिएनन खेत जोत्न

कञ्चनपुर/कात्तिक ३ । भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ । नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६÷१ सवपिल्लर

आज गोरु तिहार ,म्हः पूजा विशेष

काठमाडौं, कात्तिक ३ वि.सं. २०७४ साल कार्तिक ३ गते शुक्रबार, चान्द्रमान अनुसार कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि, चित्रा नक्षत्र, विष्कंभ योग, किंस्तुघ्न करण, आनन्दादीमा मुशल योग, चन्द्रमा तुला राशिमा रहेको

खोई गाई ? खोलामा !

काठमाडौँका गोकर्णेश्वर नगरपालिका–४ स्थित वाग्मती नदीमा तिहारको तेस्रो दिन बिहीबार गाई पूजा गर्नुअघि स्नान गराउँदै किसान । तस्बिर : रासस

राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाण्डु, ३ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त

आजदेखि नेपाल सम्वत ११ सय ३८

काठमाण्डु, ३ कात्तिक– नेपाल सम्वत आजदेखि एघार सय ३८ मा प्रवेश गरेको छ । आज विभिन्न कार्यक्रम गरेर नेपाल सम्वतको नयाँ वर्षलाई स्वागत गरिँदैछ । नेपाल सम्वतका अवसरमा राजधानीका विभिन्न

मुलुकभर जगमग ,प्रमुख सहरहरू उज्यालाले धपक्क

काठमाडौं /कार्तिक ३ । मुलुकभर तिहारको उल्लास छाएको छ । प्रमुख सहरहरू उज्यालाले धपक्क छन् भने सर्वसाधारणले पनि आ–आफ्ना घर सजाएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका ६, नयाँ बस्तीकी गंगा

पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो ।

पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो । धेरै पहिले उनले भैलाेमा गाएकाे गित र नाच यस्ताे छ ।

श्राद्ध गर्न देवघाट पुगेका अर्घाखाँचीका २ युवा नारायणी नदीमा बेपत्ता

कमल बिस्ट/अर्घाखाँची ,कार्तिक २  सराद्ध गर्न देबघाट पुगेका अर्घाखाँचीका २ जाना युवा नारायणी नदीमा बेपत्ता  हुनु भएको छ  । तनहुँको देबघाट गाउँपालिका ५ बेनीसंगमस्थित काली र त्रिशुली नदी मिसिएको ठाउँ

फुट्यो कांग्रेस , हरिबोल भट्टराईको नेतृत्वमा नयाँ पार्टी गठन

काठमाडौं, कार्तिक २। नेपाली कांग्रेस पार्टी विभाजन भएको छ । कांग्रेसका पूराना तथा प्रभावशाली नेताहरुले नेपाली कांग्रेस (बीपी) नाम राखेर नयाँ पार्टीको घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा