समाचार Archives - Page 3214 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कांग्रेस एकजुट भएर निर्वाचन लड्यो भने बाम गठबन्धन

काठमाडौं,कात्तिक ७  कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले वाम गठबन्धन बने पनि कांग्रेसले निर्वाचन जित्ने दाबी गरेका छन् । भारतको कोलकातामा बसेर उद्योग व्यवसाय गरेका सर्लाहीका दिनेश सिंहलाई पार्टी प्रवेश गराउँदै

भारतको उत्तराखण्डबाट ६ जना नेपाली युवतीको उद्धार

कञ्चनपुर, ६ कात्तिक । भारतको उत्तराखण्डको रुद्रपुरबाट ६ जना नेपाली युवतीको उद्धार गरिएको छ । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पुर्‍याइएका सिन्धुपञ्लाचोकका युवतीको माइती नेपाल

उपाध्यायलाई चुनावकालागि बाटो खुल्ला !

काठमाडौं/कात्तिक ६ । नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायलाई आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि वाटो खुला भएको छ। कांग्रेसको नेतृत्व तहमा रहेका उपाध्याय २ बर्ष अघि भारतकालागि नेपाली

झापा क्षेत्र नं ३ बाट सिटौला प्रत्यक्षतर्फ चुनाव लड्ने

६ कात्तिक, झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने संसद्को निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताउनुभएको छ । बाह्रदशी गाउँपालिकामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन

शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा आफ्नै ससुराले गरे बुहारीलाई कुटपिट

सिराहा /कात्तिक ६ । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौर बुढियाचापमा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । ससुराको शारीरिक सम्पर्कको प्रस्ताव अस्विकार गर्दै आएका कारण बुहारीलाई कुटपिट भएको

अर्घाखाँचीमा जीप दुर्घटनामा एक जनाको मृत्यु, ८ जना घाइते

अर्घाखाँची: अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जगातमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन । गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुदै बुटबल जादै गरेको लु१च ६७६६ नम्वरको

मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त

 काठमाडौं । सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । बैठकले गृह मन्त्रालयमा सचिव रहेका रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने

राष्ट्रिय पुननिर्माण प्राधिकरणको नयाँ सीईओमा भुसाल नियुक्त

 काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी (सीईओ) मा युवराज भुषाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओको रूपमा भुषाललाई

पुनर्निर्माण प्राधिकरण सीईओ गोविन्द पोखरेलको राजीनामा

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आइतबार सरकार समक्ष राजीनामा पत्र बुझाएको बताए । पोखरेलको बुझाएको राजीनमा स्वीकृत हुने भएको छ।

काठमाडौँ १ का वासिन्दालाई रबिन्द्र मिश्रका प्रतिबद्धता यस्ता छन्

काठमाडौँ- विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो उम्मेदवारी सँगै प्रतिबद्धता घोषणा गरेका छन् । फेसबुकमा लामो विज्ञप्ति जारी गर्दै उनले आफूले हालसम्म गरेका काम र प्रतिबद्धताबारे खुलाएका छन् ।

विवेकशील साझाका १८ जनाको उमेद्वारी दर्ता

काठमाडौं/कात्तिक ६ । विवेकशील साझा पार्टीका उमेद्वारहरुले मंसिर १० गते हुने पहिलो चरणको प्रादेशिक र संघीय निर्वाचनका लागि संघिय प्रतिनिधिसभामा ९ र प्रदेश सभामा ९ गरि जम्मा १८ जनाको उमेद्वारी

नयाँ मुख्य सचिवको दौडमा तीनजना

काठमाडौं- मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकास पाउने भए पछि सो पदका लागि तीन जना वरिष्ठ सचिव प्रतिस्पर्धामा छन् । निजामति सेवाको सर्वोच्च पद मुख्य सचिव बन्न