गोरखा: काँग्रेस-नयाँ शक्तिका उम्मेदवार बाबुराम, नारायणकाजीको के होला
गोरखा । सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने भएका छन् । पूर्व प्रधानमन्त्री समेत